
kya ramri - ekdev limbu lyrics
[bridge]
एक पल्ट हेर्दा क्या राम्री
अर्को चोटी हेर्दा त झन राम्री
मन मक्खै पो हुने उनि हेर्दा
कान्छी को मुस्कानले ज्यान जाने
एक पल्ट हेर्दा क्या राम्री
अर्को चोटी हेर्दा त झन राम्री
मन मक्खै पो हुने उनि हेर्दा
कान्छी को मुस्कानले ज्यान जाने
मलाई गारै नि पर्यौ नि लौ
अलिकति सारै नै पर्यौ नि लौ
सारा सबै नि बिर्से पो खै के थियो नाम मेरो
आज मलाई
[chorus]
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि इ इ
[verse 1]
सुनी हेर तिमी यो मन लाई
नाम तिम्रै सुन्छौ नि
सोधी हेर के साथ दिन्छौ
अनि म भनि दिन्छु हुन्छ नि
सुनी हेर तिमी यो मन लाई
नाम तिम्रै सुन्छौ नि
सोधी हेर के साथ दिन्छौ
अनि म भनि दिन्छु हुन्छ नि
चलिरहेको समयलाई रोकी देउ
जब तिमी मेरो साथ हुन्छौ नि
आकाश सै तिम्रो लागि थामी दिउ
तिम्रो लागि मात्र तिमी आज मलाई
[chorus]
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि इ इ
[bridge]
एक पल्ट हेर्दा क्या राम्री
अर्को चोटी हेर्दा त झन राम्री
मन मक्खै पो हुने उनि हेर्दा
कान्छीको मुस्कानले ज्यान जाने
एक पल्ट हेर्दा क्या राम्री
अर्को चोटी हेर्दा त झन राम्री
मन मक्खै पो हुने उनि हेर्दा
कान्छीको मुस्कानले ज्यान जाने
[outro]
मलाई गारै नि पर्यौ नि लौ
अलिकति सारै नै पर्यौ नि लौ
सारा सबै नि बिर्से पो खै के थियो नाम मेरो
आज मलाई
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि
भन न तिमि मेरो मात्र
तिम्रो लागि म छु नि अह
सुनन आज मात्र होइन
सधै तिम्रो हुन्छु नि इ इ
Random Song Lyrics :
- трасса 60 (southgarden & lil kirill remix) - boulevard depo & jeembo lyrics
- batalha de youtubers: mussoumano vs gato galáctico (revanche) - mussa lyrics
- i need somebody - mango red lyrics
- panzer regiment jylland - panzerchrist lyrics
- point three - paris ingram ii lyrics
- jestem w grze (acapella) - owal/emcedwa lyrics
- luna - aka 7even lyrics
- нян кэт (nyan cat) - nordsalad lyrics
- disappear - whitney bjerken lyrics
- ты снова одна (you are alone again) - inga (rus) lyrics