lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

timi aayau - ekdev limbu lyrics

Loading...

तिमी, आयौ, बादल झै
लायौ मायाँ, अनि हरायौँ हावा सँगै
सुस्तरी*सुस्तरी निदाएँ म, पाएँ तिमीलाई सँगै

बिस्तारै*बिस्तारै आँखा खोले, थाहाँपाए म छु एक्लै
मेरो हर सास, जिउनको आश, तिमी छौ भने आउँछ साहास
छनैत के, मात्र यि हात, दिन तिमीलाई जिबन भरको साथ
तिमीलाई, जिबन भरको साथ

समय सँगै पाएँ तिमीलाई, समयले नै छुटाउँछ
समय हुन्जेल, यो मनले, तिमीलाई चाहन्छ
समय त नि, छैन म सँग

समय पछि, पनि हुन्छु तिमीसँग
मेरो हर सास, जिउनको आश, तिमीछौ भने आउँछ साहास
छनैत के, मात्र यि हात, दिन तिमीलाई जिबन भरको साथ
तिमीलाई, जिबन भरको साथ

Random Song Lyrics :

Popular

Loading...