
vanana - ekdev limbu lyrics
[chorus]
एक पल्ट हेर्दा, क्या! राम्री
अर्को चोटि हेर्दा त झन राम्री
मन मक्खै पो हुने, उनी हेर्दा
कान्छीको मुस्कान ले ज्यान जने
एक पल्ट हेर्दा, क्या! राम्री
अर्को चोटि हेर्दा त झन राम्री
मन मक्खै पो हुने, उनी हेर्दा
कान्छीको मुस्कान ले ज्यान जने
मलाई गारै नै पर्यो नि लौ
अली कती साह्रै नै पर्यो नि लौ
सारा सबै नै बिर्सें पो खै
के थ्यो नाम मेरो उ-उ-उ आज मलाई
[pre/post-chorus]
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि, आह
सुनन आज मात्र हैन
सधैँ तिम्रो हुन्छु नि, आह
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि, आह
सुनन आज मात्र हैन
सधैँ तिम्रो हुन्छु नि
[verse]
सुनि हेर, तिमी यो मनलाई
नाम तिम्रै सुन्छौ नि
सोधी हेर के साथ दिन्छौ?
अनि म भन्ने छु, हुन्छ नि
सुनि हेर, तिमी यो मनलाई
नाम तिम्रै सुन्छौ नि
सोधी हेर के साथ दिन्छौ?
अनी म भन्ने छु, हुन्छ नि
चलिरहेको समयलाई रोकि दिउ
जब तिमी मेरो साथ हुन्छाै नि
आकाश सै तिम्रो लागि थामी दिउ
तिम्रो लागि मात्र तिमी आज मलाई
[pre/post-chorus]
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि आह
सुनन आज मात्र हैन
सधैं तिम्रो हुन्छु नि आह
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि आह
सुनन आज मात्र हैन
सधैं तिम्रो हुन्छु नि
[chorus]
एक पल्ट हेर्दा, क्या! राम्री
अर्को चोटि हेर्दा त झन राम्री
मन मक्खै पो हुने, उनी हेर्दा
कान्छीको मुस्कान ले ज्यान जने
एक पल्ट हेर्दा, क्या! राम्री
अर्को चोटि हेर्दा त झन राम्री
मन मक्खै पो हुने, उनी हेर्दा
कान्छीको मुस्कान ले ज्यान जने
मलाई गारै नै पर्यो नि लौ
अली कती साह्रै नै पर्यो नि लौ
सारा सबै नै बिर्सें पो खै
के थ्यो नाम मेरो उ-उ-उ आज मलाई
[pre/post-chorus]
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि, आह
सुनन आज मात्र हैन
सधैँ तिम्रो हुन्छु नि, आह
भनन तिमी मेरो मात्र
तिम्रो लागि म छु नि, आह
सुनन आज मात्र हैन
सधैँ तिम्रो हुन्छु नि
Random Song Lyrics :
- małe rzeczy - starszy brat lyrics
- it's love again - jessie matthews lyrics
- freestyle hors série #1 - moms lyrics
- passion whine - en vivo - yandel lyrics
- qualifikation [bbk 2016] - pdh lyrics
- açık deniz - sıla lyrics
- modern world - jess morgan lyrics
- 2 chicks 2 knips - shitrich lyrics
- let it go - straight no chaser lyrics
- aus & vorbei - flex no limit lyrics