
kina kina timro tasbir - ghulam ali lyrics
Loading...
[chorus]
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
[verse]
एक लाश ठाउमा त्यो साथि मेरै बन्छ।
आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।
प्रभातको …2 मिर्मिरे उषा जब हुन्छ।
मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
[verse]
बिछोडको वेदनामा जति छाती पोल्छ।
मिलनको कल्पनामा तेही आशा बन्छ।
कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ।
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ।
[chorus]
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
Random Song Lyrics :
- hoje - harlley lyrics
- hantam belakang - hursa lyrics
- у костра (u kostra) - натали (natali) lyrics
- roll it up - el bandito lyrics
- rooftop - rah-c lyrics
- lowkey - myv lyrics
- dm2 - bsmile (dissmile) - bsmile lyrics
- mr. lonely heart - oma heard lyrics
- fake heartbreak - audrey mika lyrics
- got a plan - kristen hanby lyrics