
prithvi narayan shah - girish khatiwada lyrics
[pre-chorus]
यो नेपहप न तेरो न मेरो, यो सबै को नेपहप बुझिस?
[chorus]
पृथिबी नारायण साहको पाला
काडेर सुकाथे सोसकको छाला
राणा र सहाले फेरी बिगारे
मुखिया जमिन्दार हकलाउन थाले
यो मेरो जमिन, यो मेरो कारिन्दा
छोडेर सबै, ढोग मेरो जमिनमा
तँ काँ को शोसक यो २१औं सताब्दी
देस भरी उम्रेका रोगि मनलाग्दी
मिलेर भाइलाई आउन् दे
छेरेर कट्टुमा धम्कि न दे
हिजो को चल्ला,आजको भोटी
सन्किनेहरुलाई सन्कीन दे
कसैको डरले नपर पछाडी
बोलेर बिकनुछ बढ्नु अगाडी
आमाको काखमा बाघ हुन्छ बिराली
म्याउ गरि ठुलै हो ठण्द बिराली
[verse 1]
कमजोरी खोज्दैन म, ayy
बेरोजगार बस्दिन म, ayy
कोरेको बाटोमा पिच हाल कि पिलेन
मतलब नै गर्दिन म, ayy
बुझिस् …. चुन्नु मुन्नु ….
जान्ने सुन्ने हुनु …
सुनिस् …. तोरी कान्छा …
समाई टेटुवा मार्दिन्छु रे
भागिहाल ज्यान जोखिम नपार्ने भे
थिचेर आँखा पो झारिदिन्छु oye
खुकुरी सोझाई हान्दिन्छु रे
थुपुक्क सुनेर नभन्नु क्यै ?
सोधेमा काम्पेर डराए झैँ
गल्ति भो दाजु, भन्दिनु रोइ
भनेको मानेर बस्दिनु है
तर भए तर खान्छ
घिउ भए घियु लान्छ
२/४ दिन आफैलाई
नेपहपको किंगनै ठान्छ
जितेर जा, बरु आइज तान्छु
गरेर खा अनि सबैलाई मान्छु
हात हेर त मेरो ठेला नि ग छैन
हारेर हात उठा, तुस पालि काम छैन
[chorus]
पृथिबी नारायण साहको पाल
काडेर सुकाथे सोसकको छाला
राणा र सहाले फेरी बिगारे
मुखिया जमिन्दार हकलाउन थाले
यो मेरो जमिन, यो मेरो कारिन्दा
छोडेर सबै, ढोग मेरो जमिनमा
तँ काँ को शोसक यो २१औं सताब्दी
देस भरी उम्रेका रोगि मनलाग्दी
मिलेर भाइलाई आउन् दे
छेरेर कट्टुमा धम्कि न दे
हिजो को चल्ला,आजको भोटी
सन्किनेहरुलाई सन्कीन दे
कसैको डरले नपर पछाडी
बोलेर बिकनुछ बढ्नु अगाडी
आमाको काखमा बाघ हुन्छ बिराली
म्याउ गरि ठुलै हो ठण्द बिराली
[verse 2]
आफु झैँ आउनेलाई आउन दे
तोरी हो भन्नेलाई बालै नदे
पैसाको लागि, होइन नेपहप
कसैको रहर नअल्झिनदे
म लडें म उठें यहाँ… बुझिस् ….
को लड्यो को उठ्यो यहाँ … गिरिस ….
मैदानमा को लडी राछ… हेर्न ….
बाटो कस्ले खनी राछ .. दाईले ..
के को हो यो झगडा ….
मिलेर गाडी चला …. …
न भए दाइलाई सोध …..
पहिला टिक्नु त खोज ……..
Random Song Lyrics :
- come alive - eshon burgundy lyrics
- секта (the sect) - the nek (russia) lyrics
- гусиный шаг (goose step) - nikita krueger lyrics
- underground sound - ylj lyrics
- rodzinny banger - lil young (pl) lyrics
- stare miasto - jak się poruszać po mieście - antologia polskiego rapu lyrics
- which street to take? - gwen wards lyrics
- cumbia - vilma palma e vampiros lyrics
- apes - chess club lyrics
- 3h - 40 stopni w cieniu - antologia polskiego rapu lyrics