
maridinchu - gx soul lyrics
[verse 1: cod (alis rana) ]
तिम्रो त्यो(तिम्रो त्यो) सेक्सी बदनमा छुन म(छुन म) चाहन्छु
तिम्रो त्यो(तिम्रो त्यो) ओठमा चुम्न पाए म मरिदिन्छु
तिमिसंग हुने हरेक बाधा, तिमी सामु आउने हरेक अडचन
तिमिलाइ हसाउन जे होस कारण, चाहन्छौ भने तिमी भन
[chorus: cod (alis rana) ]
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु, मरिदिन्छु
[verse 2: gx soul (viber bi) ]
सधैभरी तिम्रो साथमा बसिराख्ने मेरो चाहना
तिमी नै मेरो चोखो प्रेम, अरु त सब नाम का मात्र
मलाइ थाहा छ यहाँ हुन्छ कस्तो मन पोल्छ धेरै जस्तो को
देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम बाधा र अडचन
तर म त हार्ने छैन तिमिसंगै बस्छु जे सुकै होस परिस्थिति
दुई मुटु एक धड्कन
चोखो बन्धन साथ पिरती, म बन्छु तिम्रो सारथि
छोड्नु सक्दिन तिम्रो साथ बरु छोडिदिन्छु म जिन्दगी
[bridge: cod (alis rana) ]
तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै
तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै
[chorus: cod (alis rana) ]
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु
Random Song Lyrics :
- sweet hibiscus tea: crunchy version - penelope scott lyrics
- bones in the ocean - kenny cree lyrics
- jew slaughter whore - jew slaughter lyrics
- care for me - cashma lyrics
- la racaille - bodh'aktan lyrics
- ich bin so froh, dass wir freunde sind (sing-along) - lupido lyrics
- beezulbubs prophecy - sicktanick lyrics
- figvres - zaine griff lyrics
- calypso - landmarque lyrics
- high horses - the lowland lakers lyrics