
oiliyeko ful - ishan r. onta lyrics
Loading...
[verse 1]
छोडिदेउ
सबै बन्धन
च्यातिदेउ पुराना पाना
अगि फर्क, पाइला मेटिदेउ
मेरो हात लेउ, नजर फेरिदेउ
[chorus]
ओइलियको फुललाई घाम ले छुन्न
न मिठो सपना हो सोचिदेउन
तिमीले चाहेको खूसी लेराईदिन्छु
हराएको हासों खोजीदिन्छु म
[verse 2]
हाँसी देउ, आशाले बोलायों
देखाउदैछु हेर्न खोजिदेउ
नडराउ, अध्यारो हरायो
बिर्सिदेउ पुराना यादहरु
[bridge]
सबै कथाको अन्त्य खुशीहुन्न
थाछ, रित्तिएको मुटु छिटै भरिदैन
[chorus]
ओइलियको फुललाई घाम ले छुन्न
नमिठो सपना हो सोचिदेउन
तिमीले चाहेको खूसी लेराईदिन्छु
हराएको हासों खोजीदिन्छु म
Random Song Lyrics :
- scared to fall in love - k-odd-ik lyrics
- hot bitch (remix) - max margiela, rositacashlinda lyrics
- poison - reminisce lyrics
- halo - lum!x lyrics
- still here - musicbyskippy lyrics
- in my head - taylor acorn lyrics
- bitterness - pyramid park lyrics
- hold on to something - the crystal method lyrics
- pécho - gambino la mg lyrics
- www - dici lyrics