
sunsaan i - jerusha rai lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
Random Song Lyrics :
- пусто (empty) - melicore lyrics
- spellbound - lovebites lyrics
- fall for you - take care lyrics
- she gets me - joey greer lyrics
- .one.more.chance. - yung god ro lyrics
- southern sky - serena rae lyrics
- ищу счастье (looking for happiness) - alex pril lyrics
- fuck love - adriel favela lyrics
- knocks on my body - blu3ch3w lyrics
- how u gang ? - smurkman lyrics