
sunsaan ii - jerusha rai lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
(सबै संसार छोडी)
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
Random Song Lyrics :
- angel - alextrash lyrics
- недо - панк (nonpre - punk) - panickid lyrics
- well whiskey - mitchell tenpenny lyrics
- janitor - gloomscape lyrics
- what about now? - lytalina lyrics
- maska hokejowa - doomscytche lyrics
- きっといい場所 (kitto ii basho) - vanilla beans lyrics
- you'll never steal my glow - stacy schlagel lyrics
- morning - eli sostre lyrics
- spazzz out - mbnel & bkandzmb3z lyrics