
setoma gala - karma band lyrics
[verse 1]
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
[verse 2]
धाकमा लाउनु पर्दैन
यस्तोमा भन्न सुहाँउदैन
धाकमा लाउनु पर्दैन
यस्तोमा भन्न सुहाँउदैन
तिमी जस्तो नक्कली भनेर
हामी त हुरुक्कै हुँदैन
हो, तिमी जस्तो नक्कली भनेर
हामी त हुरुक्कै हुँदैन
[verse 3]
ढाकामा टोपी सुहाँउदैन
यस्तोमा भन्न पाउदैन
ढाकामा टोपी सुहाँउदैन
यस्तोमा भन्न पाउदैन
बैँसमा पुगेकी नक्कलीलाई
नभगाई म जाँदैन
हो, बैँसमा पुगेकी नक्कलीलाई
नभगाई म जाँदैन
[verse 4]
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
[outro]
हो…
हो… मैच्याङ्ग हो
Random Song Lyrics :
- tv - lemin. lyrics
- satan simulation - wicca phase springs eternal lyrics
- life - kiing lyrics
- arcades in vegas - grandace & devin burgess lyrics
- bangerland - vørace lyrics
- let's talk about sex - beta satan lyrics
- systems - shiffley lyrics
- overnight - honor by august lyrics
- bruninha - duran duarte lyrics
- la esperanza - escritor mc lyrics