
sahi ho sahi ho - kb lyrics
सबै जाना भन्छन यहाँ मै हो
तर सुन्दैन कसैको
आफ्नै पारा छ सबैको
मलाई बाल
म गर्छु जे सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
यहाँ सबैलाई खुसी पार्न गार्हो छ
स्वार्थी संसार आफ्नै मात्र प्यारो छ
हिड्दैछु म एक्लै बाटो अफ्ठ्यारो छ
खुल्ला आखा चारैतिर अध्यारो छ
देख्दिन म कोही पनि ठिक
भेट्दिन कसैलाई कहिले नजिक
म मेरो मलाई कस्तो यो रित
याद छैन मलाई मेरो अतित
यो हार हैन जित
गाउदैछु आफ्नै पाराको गीत
म बर्सिने झरी त बिलाउने शीत
अगाडी बड्नुछ म संग सिक
सही हो सही हो सही हो मेरो लागि सही हो
मै हो मै हो मै हो मेरो लागि मै हो
तै हो तै हो सबलाई धोका दिने तै हो
भैगो भैगो जे गर छोड्दे मलाई बाल हो
मलाई बाल मलाई बाल मलाई बाल हो
सबै गए मेरो दिनहरु कालो
चड्दैछु धेरै छैन उकालो
हेर्दै बस अब आउछ मेरो पालो
सबै जाना भन्छन यहाँ मै हो
तर सुन्दैन कसैको
आफ्नै पारा छ सबैको
मलाई बाल
म गर्छु जे सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
सही हो सही हो सही हो
अझै नि ढिला भाछैन केही
अब म भन्दिन थाहा छैन केही
हावामा अरुको कुरा म सुन्दिन
अझै नि उमेर गाछैन ए
गर्नु छ सपना पुरा
सत्य धरोधर्म साचो यो कुरा
negative vibe
उता लाग side
सके जति म सबै गरुला
नसामा मात्तिए म
दुखमा आत्तिए म
भरोसा गरे सबैलाई मैले
कसैले साथ दिएन
त्यागदिन्छु नराम्रो बानी
म हिड्दिन कुलतको बाटो
गर्नु छ मलाई धेरै
चोकमा हल्लेर हिड्नुको साटो
सही हो सही हो सही हो मेरो लागि सही हो
मै हो मै हो मै हो मेरो लागि मै हो
तै हो तै हो सबलाई धोका दिने तै हो
भैगो भैगो जे गर छोड्दे मलाई बाल हो
Random Song Lyrics :
- girls gone wild - rocko lyrics
- save me - galactic marvl lyrics
- comment faire - 2th lyrics
- envuelve - the broken flowers project lyrics
- ギフト (gift/pass the mic) - home made kazoku (home made 家族) lyrics
- retro shirt - trettmann & kitschkrieg lyrics
- nanana - diho lyrics
- ninja - omoi lyrics
- avenue - michael rafael lyrics
- she wolf (falling to pieces) - madilyn bailey lyrics