
timro mero sath - kiran babu pun feat. prabisha adhikari & pramod kharel lyrics
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
हो, तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
म त बाँच्न सक्दिनँ, मर्छु
म त बाँच्न सक्दिनँ, मर्छु
किन कि म साँचो माया गर्छु
किन कि म साँचो माया गर्छु
तिमीलाई रुहाएर, हाँस्न सक्दिनँ म
तिमीबिना तड्पिएर, बाँच्न सक्दिन म
तिमीलाई रूहाएर, हाँस्न सक्दिनँ म
तिमीबिना तड्पिएर, बाँच्न सक्दिनँ म
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
जाची हेर हर सास फेर्दा, तिम्रै नाम लिन्छु
मागी हेर तिम्रा लागी, परे ज्यानै दिन्छु
हो, जाचि हेर हर सास फेर्दा, तिम्रै नाम लिन्छु
मागी हेर तिम्रा लागी, परे ज्यानै दिन्छु
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
म त बाँच्न सक्दिनँ, मर्छु
म त बाँच्न सक्दिनँ, मर्छु
किन कि म साँचो माया गर्छु
किनकि म साँचो माया गर्छु
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
Random Song Lyrics :
- press start - cuzna & gimmi lyrics
- love letters - tgi (the gag is) lyrics
- viola - let 3 lyrics
- как на экране (like on screen) - krvut lyrics
- käpt'n tragik - wolfgang petry lyrics
- broken hearted club - 6sage lyrics
- son of sam - chain gang (punk) lyrics
- take it easy - karan aujla lyrics
- sidewalk (420) (stem edit) - juice wrld lyrics
- the elemental master's - mikeyplayz lyrics