
mana mailay - ktaharu lyrics
Loading...
[verse 1]
मन मैले फेरि सकेँ तिमलाई सम्झेर
फर्कि फर्कि माया मलाई अब नगर
जडैजडै छु यो भिडबाट धेरै नै ताडा
जति बस्यो उति बढ्छ माया झन गाढा
[bridge]
आकाश जस्तै खुल्ला, उधि रहे तिमी बिना
बसन्तीको फूल जस्तै तिम्रो सुवास
इन्द्रेणीको रंग जस्तै तिम्रो मुहार
कहाँ बाट आउँदो राइछ भावना हरू
तहाँ हँपाइ बस्दो राइछ चाहना हरू
खोला जस्तै बागी रहे, तिमी बिना तैरि रहेँ
(समाहलु कसरी आफैलाई)
(समाहलु कसरी आफैलाई)
[chorus]
मन मैले फेरि सके तिमलाई सम्झेर
फेरि फेरि माया मलाई अब नगर
जडैजडै छु यो भिडबाट धेरै नै ताडा
जति बस्यो उति बढ्छ माया झन गाढा!
Random Song Lyrics :
- las babys me llaman - carly & anuel aa lyrics
- suppose - salt lyrics
- go where you go - marcus & martinus lyrics
- deep waters - jack savoretti lyrics
- tony story 3 - meek mill lyrics
- potremmo ritornare - tiziano ferro lyrics
- societal warfare - keneddy the don lyrics
- i can't find the words to say - live it! lyrics
- black jack - testament lyrics
- set in stone - guy sebastian lyrics