dadai furke sallo - kulendra bishwakarma & bishnu majhi lyrics
हे… अलमल परें बनैमा म किन,मुलबाटोमा निस्कनै सकिन
डाडै फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
बनैमा म किन मुलबाटोमा निस्कनै सकिन
डाँडै फुर्के सल्लो
माया को गाउँ त चिनेँ घर चिन्नै सकिन ओल्लो होकि पल्लो

हे. बन छाडेर अगाडि बढ्नु है, आधी घण्टा उकाली चड्नु है
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख,नभुल घर मेरो ओल्लो हैन पल्लो
अगाडि बढ्नु है, आधी घण्टा उकाली चढ्नु है
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो

हे… हिन्दा हिन्दै आएछु टाढै म,रुख छ भन्थेउ घरैको आडैमा
डाडैँ फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
आएछु टाढै म,रुख छ भन्थेउ घरैको आडैमा
डाडैँ फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
हे… ओराली लाऊ पानीको धारो छ,तल्लो आऊ है उपल्लो गार्हो छ
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
पानीको धारो छ,तल्लो आऊ है उपल्लो गार्हो छ
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
हे. गाउँले मलाई मोहनी लाइसक्यो,तिम्ले भन्या चौतारी आइसक्यो
डाडैँ फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
मोहनी लाइसक्यो,तिम्ले भन्या चौतारी आइसक्यो
डाडैँ फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो होकी पल्लो?
हे. माथि हेर छेउमै छ घर मेरो,निलो छानो सेतो छ कमेरो
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
छेउमै छ घर मेरो,निलो छानो सेतो छ कमेरो
डाडैँ फुर्के सल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
मायाले सम्झी राख नभुल घर मेरो ओल्लो हैन पल्लो
Random Song Lyrics :
- you can have it all - thao & the get down stay down lyrics
- сколько писем (how many letters) - 3.56 am lyrics
- lehatzil otach - להציל אותך - shlomo artzi - שלמה ארצי lyrics
- фотографии (photos) - ларири (lariri) lyrics
- how do you know - jesslee [us] lyrics
- nino nino - uno sbirro qualunque lyrics
- piano - gam1 lyrics
- wär das nicht derbe? - fettes brot lyrics
- dolore 2 rmx* - tony boy lyrics
- static - sinewave fox lyrics