
timro mayale - kunti moktan lyrics
[chorus]
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
[post*chorus]
यो माया, प्रितिलाई कसले बनायो?
यो माया, प्रितिलाई कसले बनायो?
रातको निन्द्रा, दिनको भोकै हरायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
[verse 1]
आज मेरो मन चञ्चल, आ, चञ्चल भएको छ
यो दिन कति रमाइलो भो
यो रात कति विशेष भो
यो संसार कति सुन्दर भो
यो जीवन कति सार्थक भो
तिमी आएर, तिमी आएर मेरो जीवन सजायौ, सजायौ, सजायौ
तर मलाई मर्नु*न*बाँच्नु बनायौ
[chorus]
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
[verse 2]
मेरा सुर अनि सङ्गीत, यी मनका भावहरू
मेरा सुर अनि सङ्गीत, यी मनका भावहरू
म आज पोखाइ दिन्छु यो दिल खोलेर
म आज पोखाइ दिन्छु यो दिल खोलेर
सबै तिमीलाई, सबै तिमीलाई मेरो जीवन तिमीलाई
तिमीलाई, तिमीलाई मेरो हृदयको चोखो माया तिमीलाई
[chorus]
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
[post*chorus]
यो माया, प्रितिलाई कसले बनायो?
यो माया, प्रितिलाई कसले बनायो?
रातको निन्द्रा, दिनको भोकै हरायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
तिम्रो मायाले मलाई डोर्याइ ल्यायो
Random Song Lyrics :
- les histoires d'amour qui traînent - lucas lombard lyrics
- 화이트 (white) - oh my girl & haha lyrics
- weissgold - deno419 lyrics
- t-shirt & jeans 2.0 - frauenarzt & sido lyrics
- rm1210 (live at kitec star hall 2021) - my little airport lyrics
- intro - niqane lyrics
- zidane freestyle - freddisson lyrics
- take my ashes to the river - the po’ ramblin' boys lyrics
- in a rush - snoohp lyrics
- trains - gold stars for everyone lyrics