
nabhaidinu - kushal d shrestha lyrics
Loading...
डाँडा काँडा चडेर म तिम्रै पछि लाग्छु
तिमीलाई आफ्नो बनाउन सबै संसार त्याग्छु । अरु को कुरा त्याग,मात्र मेरो सुन बनिदेऊ न केवल मेरो अरुको पर्भा नगर
डरलाग्छ मलाई तिमी अर्केकी हुन्छौ की भनेर
नभइदिनु अर्केकी तिमी मात्र मेरो बनिदिनु मुटुले रोजिसक्यो तिमीलाई तिम्रा चम्किला आँखा तिम्रा गुलाबी ओठ टोलाएर बस्छन मेरा यी आँखाहरू मा
तिम्रो हरेक समस्यामा साहारा दिने छु
बोली मात्र बस तिमी हरेक कुरा सुने छु
भएनौं तिमी मेरो पहिलो माया अब बनिदिनु मेरो अन्तिम छत्र छाया
डरलाग्छ मलाई तिमी अर्केकी हुन्छौ की भनेर
नभइदिनु अर्केकी तिमी मात्र मेरो बनिदिनु मुटुले रोजिसक्यो तिमीलाई तिम्रा चम्किला आँखा तिम्रा गुलाबी ओठ टोलाएर बस्छन मेरा यी आँखाहरू
Random Song Lyrics :
- northug skit(t) - shitrich lyrics
- papa - celina bostic lyrics
- dripped in - sauce walka lyrics
- fake emotions - yungx$t lyrics
- get involved - wrecko lyrics
- film - normandie gang band lyrics
- a whole new world - aladdin (musical) lyrics
- lempieläimiä - vuokko hovatta lyrics
- kiss me girl (feat. jah cure) - them island boyz lyrics
- b.f.g. - jason lyrics