
timi sadhai hasiranu - lil yunus lyrics
मन हो सजिलै
परिवर्तन हुने गर्छ
सानो सानो कुराले पनि
चस्स बिज्नै गर्छ
मन हो सजिलै
परिवर्तन हुने गर्छ
सानो सानो कुराले पनि
चस्स बिज्नै गर्छ
मेरो मन निकै दुखिराछ
आँशु खसेको नदेखे पनि
भित्र भित्र मन रूने गर्छ
आँशु खसेको नदेखे पनि
भित्र भित्र मन रूने गर्छ
‘तिमी सधै हासिरहनु
म सधै रोए पनि
तिमी सधै खुशी हुनु
म सधै दुःखी भए पनि
म त माया गरिरहन्छु
तिमीले धोका दिए
पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
तिमी संग बोल्दनि मन दुख्छ
नबोल्दनि मन दुख्छ
बोल्द तिम्रो जवाफले मन दुख्छ
नबोल्द तिम्रो आभबले मन दुख्छ (×2)
तिमी सधै हासिरहनु
म सधै रोए पनि
तिमी सधै खुशी हुनु
म सधै दुःखी भए पनि
म त माया गरिरहन्छु
तिमीले धोका दिए
पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
Random Song Lyrics :
- wastin' time - b.w. stevenson lyrics
- метро (metro) - rauf & faik lyrics
- there, there - peregrine dive lyrics
- maybe i'm trippin' - geoff english lyrics
- rossonero - dj harsh lyrics
- freestyle booska sarrazin 2 - yl lyrics
- nyc (sing it loud) - the sherlocks lyrics
- a tes côtés - lokua kanza lyrics
- 4 timmar - jaffar byn lyrics
- dj heiko - finch asozial lyrics