
don g - mahesh dong lyrics
[hook]
गुण्डागर्दी गरे पनि धर्मकर्ममा अझै पनि आस्था छ मेरो… साला बुझिस्?
गुण्डागर्दी गरे पनि धर्मकर्ममा अझै पनि आस्था छ मेरो
असली डनको साला knife लात्ती भित्र छिरेपछि थाहा पाउँछस् डन भनेको के हो भनेर
yeah! yeah!
aha! aha!
y’all already know who the f-ck it is!
yeah! yeah!
lah! lah!
[verse: dong]
सुन धेरै आए नामी बन्ने इच्छा बोकेर
आजकल सब rapper बन्छन interview मा पोज दिएर
hip-hop मा पास हुन आइज सडक शिक्षा घोकेर
पागलहरु घुमी राछन् राजा बन्ने सौख लिएर
एकलकाटे सोच हेर
scene मा भए बोझ हेर
अझै ५ वर्ष हेरम को टिक्छ जान्छ को खेर
rapper कोही तोपेन्द्र
धूलो तान्ने, सामान खाने
सबलाई rehab लाने plan van भित्र कोचेर
flow हेर slow खेल
syllabus like godzilla
ride with it, or die with it
this is lyrical mafia
मेरो flow को बाढीलाई रोक्न सक्ने कसले
मच्चाई dinchu लूट scene मा जस्तै निश्चल बस्नेत
ah!!
[hook]
म सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।
म सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।
म सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।
गुण्डागर्दी गरे पनि धर्मकर्ममा अझै पनि आस्था छ मेरो … बुझिस्?
yeah yeah
साला!!
[verse: dong]
नेपाली युवाको जिन्दगी भरिपूर्ण छ तनावले
कलाकार बनायो मलाई ढुङ्गा हान्ने समाजले
राम्रो गर्दा पच्दैन, राम्रो सल्लाह मन्दैनस्
रमेश खरेल बन्छस् भने दीपक मनाङ्गे म
सीधा कुरा गर्छु
big talk नजान्ने
बन्द गर्छु तेरो rap को दोकान विप्लवनै मान्दे मलाई
आगो bars dida पनि शितल नै चाहिने
तलाई सुन हीरा मोती दिँदा पित्तल नै चाहिने
डाँफे सुगा मुनाल दिँदा गिद्द नै चाहिने
तलाई मुटु कलोजो दिँदा नी पित्त नै चाहिने हँ?
किन यति साह्रो आइते तँ?
मेरो flow ले भइस घाइते हँ?
जब आउँछु म mic लिएर, साँचो कुरा गर्छु
बोल्दिन कसैको side लिएर
b-tch!!
Random Song Lyrics :
- a false friend - sideshow lyrics
- of uncertainty - head with wings lyrics
- perlen - silber - gold, madame - adamo lyrics
- plastic - jordanisdead lyrics
- забирай (take away) - элдоон & maxxgangxx lyrics
- diamond in the rough - sandy posey lyrics
- the 2am overthinkers club - cozyinn lyrics
- bad - kim yo han (김요한) lyrics
- prince of the mitten - babytron lyrics
- chapter 7: take it back - dede booth lyrics