
endshot - mahesh dong lyrics
[verse 1]
drillshot भेटिस् k!llshot सिधै मुखमा
bigshot? तेरो thrift shop अब चुप लाग्
beat box आफैं big boss, तँ चाहिँ चुपचाप
डुम भयो dong फुच्चेहरु दुधभात
luki rakh सुने पछि घर गएर लुक जा
तेरो खोपको verse मेरो एक hookमा
hirosima nagasaki, रामे फुच्चे noob भा
सीता तेरो kidnap मेरो side looks मा
दस वर्ष लाग्छ तँलाई मेरो vibe बुझ्न
raavana लाई बुझ्न
मेरो साँस चालुन्जेल कहिले हुन्नस् ढुक्क
आफ्नै थोप्डा ऐनामा, ऐना हेरी थुक्छस्
कता अगाडिको verse नयाँ भनि भुक्छस्?
भन् कति दिन लुक्छस्?
i’m a mo’ f*cking destruction
rap को तँ sajin maharjan
मेरो fans मेरो वरिपरि छ
क्रान्तिकारी केटाहरु पनि छ
तेरो केटाहरु भन् कहाँ छ?
रामे, लागे हुन्छ वन वास
छिर्न सक्दैनस् मेरो लंका तँ
फोकटे मै bombard
माथी उठा सेतो झण्डा तँ
बाडीमा डुब्ला तेरो घरबार
mic राख कुना तिर थन्काएर
side भाग् booth*sooth भत्काएर
खाउँला तेरो नुन*सुन छर्काएर
वस्सा सँग भुटुन पड्काएर
मौका तँलाई फर्काउँछु सम्झाएर
के पाइस् त भाइहरू लाई भड्काएर?
सुतीराको सिँहलाई जंगाएर
सत्र सयको एक सेट खोप लाएर
सन् भाइ बने हुन्छ साकाहारी
मजा आएन तेरो beef खाएर
गल्ती गरिस् मलाई अरु सँग मिसाएर
घरमा बस् कोठा भित्र चिच्याएर
[verse 2]
रामेले सुरु गर्यो रामायण
रावणले k!ll गरी सिध्याएछ
scene बाट गायब फुच्चे बिलाएर
आँट आउछ तँलाई मात्र v खाएर
cm punk हान्छु go to sleep
थाहा छ हिजो राती तँ निदाएनस्
यो game भयो हेर best of three
dong 2 फुच्चे nil खाएछ
चल्लाहरूको बेसी चहलपहल छ
तर्सेर गुँड भित्र चील आएर
अझै पाँच*दस वर्ष scene खाएर
बस्छु [?] bag अब chillमा हेर
टुकी बत्ती जस्तो तेरो fanbase छ
हिँडीदिन्छु एक blowमा निभाएर
खाना खान बसी सकेँ पछि
हात चुठ्छु सब थोक सिध्याएर
दुई वर्ष अगाडीको verse नझार
lyrics हरू फाल्दे मिल्काएर
अन्धकार रातबाट के चिन्ता
हेर् रामे तेरो चाहिँ दिन आएछ
रामराम सत्य गर्छु
काम दाम भव्य
तेरो काम काज फत्ते
नाम राम राख् खड्के
rap हान्न थाले मैले clap clap बज्ने
तहल्का मचाउने खेलाडी game game खेल्ने
money money on my mind
तँलाई यही सोचले पेल्ने
lyrical flex ले चेप्ने
नाक*साक थेप्चे
diss बन्छ मिठो तेरो kitchen मा के के
मेरो डिफेन्समा pay pay, wing my cr my sepai
भाग्य चम्किन्छ तेरो मैले निधारमा लेखे
तेरो typeको rapperहरु बिहारमा देखेँ
तँ जस्तो rapperहरु मैले चिहानमा भेटेँ
तेरो खोप यति हावा तँलाई reply के लेखे
को को आउँदो रैछ छेक्न mixtape हाल्दा खेरी
तेरो सातो मैले ले थेँ second album झर्न लाग्दा
rap जीवनको ending, careerको endgame
लगा फरिया र चोलीमा fenty
मुख खोले भने निस्किन्छ jet lee, nas र jay*z
bars so crazy
तेरो final desti*nation यही
यो भन्दा केही पनि ख्यास्दैनस् बेसी
मेरो केटाहरु आउँछ थानकोट धादिङ देखि
बौद्ध राम [?] चोक माथि बेंसी, सेगल जाँदा खेरी
एक call गरे तेरो घर बाहिर lazy
बिक्की लामा, विगी भाइ, रेस छन् lg
आश्विन अर्जी
shishir र दोर्जी
susan र छिम्पु
भाइसँग देविक
rollerx, snjv
मेरो साथमा classx सँगै छ gg
तँलाई दिन time छैन
आजकाल निकै busy
नगीलाक खोला [?]
यो sceneको मात्र हैन
music इन्डस्ट्रिको शिव जी
Random Song Lyrics :
- amor a primera vista - flavio vega lyrics
- be a man - jai rodriguez, zanna don't ensemble lyrics
- let things go - who we’ve always been lyrics
- bi' beni sev - yaren gözcü lyrics
- một đời quên lãng - khánh ly lyrics
- gloom - mikeone (ita) lyrics
- badaboum - judith (fra) lyrics
- разрушишь (destroy) - shakhed lyrics
- boyfriend - jack samson lyrics
- woman - the kemist & gentleman lyrics