
rap sun tero bau ko - mahesh dong lyrics
[verse 1]
कसैले सोध्यो भने
म भन्दा खतरा rapper कोही पनि छैन भन्दे
यिनीहरु जब राती राती छोल्दै बस्थे
म paper pen च्यापी लामहरु कोर्दै बस्थेँ
आफै सँग बोल्दै बस्थेँ, पारा अत्ती भव्य
जति पाईला अघि सार्छु त्यती टाढा लक्ष्य
हार मान्न सक्थेँ तर मन गर्छ मरिहत्ते, परिपक्व बन्न
जो पनि rapper बन्न खोज्या देख्दा छक्क परिसके
ahh लाइनमा आइजे, सबको आउँछ पालो
ठूलो बन्न खोजिस् देख्छस् बिहे हजुरबाउको
बेसी मुख खोलिस् झूठ बोलीस् फुट्ला टाउको
आते*पाते rapper पक्कै gx*soul तेरो माउ हो
[chorus]
अब rap सुन् तेरो बाउको
(अब rap सुन् तेरो बाउको)
अब rap सुन् तेरो बाउको
yeah
[verse 2]
तँ जस्तै म पनि ठूलो सपना राख्छु
हप्ताको आठ दिन पैसाको पछि भाग्छु
दिनको पच्चीस घण्टा rap हानेर बस्छु
त्यसैले तेरो favorite rapper को favorite rapper म हुँ
अब तेरो मनमानी चल्दैन
मलाई तेरो nephop को mapमा आउन मन छैन
मलाई बाल हो, तँ मलाई राम्रो rapper गन्दैनस्
i be getting that money
म जस्तो बन्न सक्दैनस्
तँ सँग बल छैन, अन्त जा
तेरो खिचडी याहाँ गल्दैन ओ के भा?
i am all about the facts man i never lie
दस गुना छिटो चल्छ brain, i’m a clever guy
कसैको लागी म सोझो, कसैको लागी म ट्यापे
कसैको लागी म दामी, कसैको लागी म झारे
कसैको लागी भगवान, कसैको लागी म साथी
म आफ्नै पाराको मान्छे अरूको सोच नमान्ने uhh
everything is easy for me
underrated rapperको tag gotta get it off me (ल)
everything is easy for me
underrated rapperको tag gotta get it off me (yeah)
[verse 3]
शितल छहारी खोज्छु कति दाडी बस्नु घाममा
रमाइलो गर्न मन छ आजकाल ध्यान छैन काममा
पछाडि कुरा काट्नेको म चड्काइदिन्छु गाला
rap धर्म भए तेरो लागी म dalai lama
hip*hop sceneमा मन छैन हाम फाल्न
माझीहरू मात्र देख्छु तयार पार्न जालमा
कति जना rapper जन्मिन्छ एक रातमा
थाहा छैन hip*hopले खाना राख्दैन तेरो थालमा (ahh)
b*tch you gotta know that always grinding, always shining
i never fall back (yeah)
i do rap that’s influencing
i see wack rappers they be teasing my adrenaline
all these wild b*tches they be doing me to ruin me
i see wack rappers they be teasing my adrenaline like
Random Song Lyrics :
- christmas filled with joy - handawit artists lyrics
- worse - vic sage lyrics
- rethink - riveerkinn lyrics
- schieß ihn ab - aruschka lyrics
- dark places - lauren watkins lyrics
- families money - richrondonn lyrics
- me enamoro - soyturista lyrics
- her paragraph - skit - theslitsbetweentheskin lyrics
- hagat keteer | حاجات كتير - tamer hosny - تامر حسني lyrics
- free smoke - ap dhillon & gurinder gill lyrics