
rewind garr - mahesh dong lyrics
[intro]
you gotta know who the f-ck it is
[verse]
म एक अबुझ मानव, सपनाको बस्तीको
पैसा प्रमुख लालच, खोज्दै म भित्री अस्तित्व
सम्पति सिसा कागज, मालिक म आफ्नै भाग्यको
बोलीमा छुट्टै प्रभाव, दिमाग बेग्लै तागतको
मुटुमा छुट्टै आवाज, बग्छु म हरेक रागमा
आगमन मेरो तब rapper हरु भगाम भाग
कति सम्म चल्छ हेर्छु म भेडाको बाघ चाल
आगमन मेरो तब rapper हरु भगाम भाग
तँ चुपचाप side बस् , fake hip-hop को time जप
मेरो rhyming sk!lls, तेरो sk!lls मा [?]
split persona मेरो, life’s like a fight club
तेरो top 5 rappers सुन्छ dong को cipher
जो पनि rapper रे आजकल नफेर्दै diaper
यो flow दामी लाग्यो भने १० चोटी rewind गर
मेरो state of mind बुझ्न सक्दैनस् lifetime भर
यो flow दामी लाग्यो भने १० चोटी rewind गर
[verse: dong]
हिँड्दिन म tiptop, headphones मा hip-hop
बाघको खालमा स्याल सधैं गर्छ मात्र b-tch talk
म गर्छु मात्र ठीक ठाक, to stand out in भिडभाड
२० लाख पल्ट diss हान मलाई लाग्दैन चिन्ता
मेहेनत जारी छ दिनरात सपना जलेपछि मलाई जिम्मेवारी feel भा
उभिरा छु भीडमा म, मान्छेहरूको भीडमा
बाँची रा छु ऋणमा अनेक योजना छ शिरमा
तँ निशाना मेरो तीरमा
मेरो गीतले मेट्छ तेरो hip-hop को तिर्खा
विश्वास गर मलाई भूकम्प ल्याइदिन्छु scene मा
नयाँ underground king म
तारा झार्दिन्छु दिनमा
आफ्नो सपना पछ्याउने सब जना मेरो टिममा
आइजे chill मा गाइदे
मेरो बाटो रोक्न खोज्ने सब हुन्छ घाइते
थाहा पाईथेँ को को नाइके
म त्यो नाइकेहरुको नाइके
भई चुपचाप side लाइदे
प्रस्थान गर्दै छ तेरो दाईले
b-tch!!
Random Song Lyrics :
- sexy time - ye ali & tyus lyrics
- far out - ruru lyrics
- don't bother - fats'e lyrics
- tu palabra - zaira johnson lyrics
- got deez - ftc lyrics
- elon bull - fifimlem lyrics
- nicht von dieser welt (nvdw) - kevin koka lyrics
- имя (name) [remix] - obladaun lyrics
- company man - michael johnson lyrics
- silent whispers - astral path lyrics