
bajeko palo - mantra band lyrics
Loading...
उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
अहिले हाम्रो पालोमा पैसा धेरै फल्छ कालोमा
भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
त्यो रानिपुलैमा, पुलै छैन भन्छन हालैमा
बद्लियो जमाना बद्लेन पुरानो विचार
कोरियो सिमाना, टुक्र्यो हाम्रो एउटै संसार
फरक छ धेरै नै समयले संसार लाई बद्लायो
बिश्वास त्यो उहिलेको आज कसले जलायो
उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
अहिले हाम्रो पालोमा पैसा धेरै फल्छ कालोमा
भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
त्यो रानिपुलैमा, पुलै छैन भन्छन हालैमा
Random Song Lyrics :
- drop it / scooter - yung lean lyrics
- badliyo - mc flo lyrics
- θα έκανα οτιδήποτε (tha ekana otidi pote) - anna vissi lyrics
- deathless - onedellyon lyrics
- nasich sheli - נסיך שלי - metsada - מצדה lyrics
- alla fine della strada - orietta berti lyrics
- god drifts away - blain wake lyrics
- drippin' - why cue lyrics
- dsl - shelovesharis lyrics
- history - sxnto hevrtbrevk lyrics