ghadi - mc flo lyrics
[chorus]
पहिला सुरु
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको

[verse 1]
छैन मैले घडि ला’को, थाहा पाईन समय गा’को
जिवन * बाच्न गारो भो’ मेरो मनले भनिराथ्यो
बहिर पानि परीराथ्यो, झरीमा म निस्के रुझ्दै भिज्न
सक्छु मैले टिक्ने, बसे भने जित छ
आफै बोक्दै जिम्मेवारी खसे पनि ठिक छ
सर्प भित्र बिष अनि मान्छे भित्र ईख छ
मित्रहरुको भेषमा यहा घुम्ने गर्छन गिध्द
तर मलाई थाह छ मुला के छ तेरो भित्र
[chorus]
पहिला सुरु
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
[verse 2]
सब भन्दा दामि अनि मान्छे पनि बिन्दास
गर्छु मैले सके जति छैन कुनै चिन्ता
एति ठुलो सपना कि निन्द्रा लाग्छ दिनमा
एम सी फ्लो ले थुक्दा माईकमा आगो लाग्छ सिनमा
जो धेरै टिक्छ त्यो धेरै बिक्छ
ईनडस्ट्री को सर्पहरु को मुखमा धेरै बिष छ
रिस होईन सक्छस भने गर तैले ईज्जत
खुट्टा तान्दा अर्काको के तैले साच्चै जित्छस् ?
[chorus]
पहिला सुरु
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
[verse 3]
मेरो कलम कापी, कलम कापी मेरो साथि
मेरो शब्द बग्छ लेख्छु मनमा केई न राखी
लेखे पछि मनमा मेरो हल्का हुन्छ छाती
भनिसके धेरै अझै भन्न धेरै बाकी
आधिँ हुँ म, मेरो फ्लोले गर्दा नरोकिने बाढि हुँ म
ईयरफोन लगा तेरो एक्लोपनको साथि हुँ म
भनिसके मैले सबलाई सबलाई भारी छु म
मै हुँ भन्ने ठुलो भंगेरालाई ढालिदिन्छु म
[chorus]
पहिला सुरु
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
कोहि थिएन मेरो सधै एक्लै थिए म बसिराको
हिप हप गित मेरो कानमा हुन्थ्यो घन्कीराको
त्यो कालो रातमा तारा हेर्दै छतमा पल्टिराको
अनेक प्रश्नहरु मेरो मनमा हुन्थ्यो चलिराको
Random Song Lyrics :
- меньше сна (less sleep) - saymeow & dp fm lyrics
- 19.date with destiny - ka-flame lyrics
- jk bb ily lol its kk - dyllydyl lyrics
- know me - casper tng lyrics
- candy, forget about me - shannon & the clams lyrics
- save me now - ullliik lyrics
- habibi - dj hamida lyrics
- 6 da manhã - marufa lyrics
- você vai entender - 1kilo lyrics
- sometimes - rude entity lyrics