
hareko yoddha pt. 2 - mc flo lyrics
[hook]
म हरेको एउटा योद्धा सरि बाच्न सक्दिन
चाहना जित्नै पर्छ हार मलाइ स्विकार्य हुन्न
प्रतिकार गर्छु म चुप लागि बस्दिन
मेरो पहाड आधी बेरि लाई थाम्न सक्दिन ×२
[first verse]
प्रस्न माथि प्रस्न गर्छु आफुसङ्ग
लाग्छ सबै बन्द कता जानू छ र
हिजो को कुरा लाई आझ सम्झिदा खेरी त लाग्छ
गारो छ धेरै नै बाच्न आँसु को खोलानै आछ
संघर्ष धेरै नै गर्या छु मैलेनि
मेहेनत को फल तर चाखिन कहिले नि
के होर भैदिने मेरो त जहिले नि
हाम्रो चै पाली चै आइदिने
किन ?? मेरो मात्र काम हरु हुन्न
उठ्छ प्रस्न सक्दिन म बुझ्न
गन्तव्य गार्हो छ पुग्न तर म आत्तिनु हुन्न
चिन्ता लाई राखि म सुत्न लड्दैछु आझ म युद्ध
इक्षा छ मेरो नि उठ्न
भुक्ने कुकुर त भुक त तैले टोक्ने मान्छे लाई हैन
हिंड्ने मान्छे त्यो लड्छ बोल्ने बोल्ने मान्छे त्यो हैन
हार हरुको माला लाई नि गलामा त्यो सझाइ
आफ्नै ले पनि हेर्दा तलाइ देख्न थाल्छ पराइ
गर त अरु केही छैन बस्यो आफ्नै थाप्लो समाइ
[hook]
म हरेको एउटा योद्धा सरि बाच्न सक्दिन
चाहना जित्नै पर्छ हार मलाइ स्विकार्य हुन्न
प्रतिकार गर्छु म चुप लागि बस्दिन
मेरो पहाड आधी बेरि लाई थाम्न सक्दिन×२
[second verse]
जीवन भए युद्द जित्न जरुरी छ
मेरो अशल मित्र लाई खोज्छु आफू भित्र
अरु सबै गिद्द कुरा मात्रै ठिक्क
हास्छ्न मात्र खित्त दुख्छ मेरो चित्त
अरु भन्दा भिन्न गाह्रो म मिल्न
तलाइ हास्न दिन्न को हो भनी चिन्छस
सपना साचेको बेग्लै हिड्दैछु तर म एक्लै
यहा तर काडा छ धेरै पाइला इ मेरा पेल्दै
होलाकी थाहा छैन तर म जादैछु
मेरो त्यो बारेमा मलाइ नै ढाट्दैछु
नसुन है त्यो अरुको कुरा
बोलेको मैले चै गर्छु म पुरा
धमिलो आखाले हेर्दै लादैछु दुस्मनी घेर्दै
आफुलाइ जसरी थेक्दै जित्नु छ मलाइ नि खेल्दै
कसरी होस म गरेरै छाड्छु
मेरो त कोहि छैन म मात्र आफू
कि गर्छु कि त मरेर जान्छु
नमरे सम्म म कसेर लाग्छु
सक्दिन कहिले नि हार स्विकार्न
जानिन कहिले नि भागेर जान×2
म हरेको एउटा योद्धा सरि बाच्न सक्दिन
चाहना जित्नै पर्छ हार मलाइ स्विकार्य हुन्न
प्रतिकार गर्छु म चुप लागि बस्दिन
मेरो पहाड आधी बेरि लाई थाम्न सक्दिन ×2
Random Song Lyrics :
- mirror (demo) (alternate version) - down & dirty lyrics
- pozwól mi - dżem (band) lyrics
- angel #9 - pure prairie league lyrics
- mille volte ancora - raige lyrics
- maybe i'm amazed - norah jones lyrics
- doors - nobigdyl. lyrics
- hot nigga (freestyle) - ace hood lyrics
- she holds a grudge - jet (band) lyrics
- summer - paris jones lyrics
- doo wop - scott & rivers lyrics