lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

curly curly kapal (captain movie song) - melina rai & sd yogi lyrics

Loading...

[intro: sd yogi]
कर्ली कर्ली कपाल, तिम्रो चाउरी पर्या गाला, तिम्रो चाउरी पर्या गाला
कर्ली कर्ली कपाल, तिम्रो चाउरी पर्या गाला, तिम्रो चाउरी पर्या गाला
बुढेसकालमा पछि लाइछौ के हो तिम्रो चाला? (के हो तिम्रो चाला?)

[chorus: sd yogi]
म त तरुणो, म त तरुणो
म त तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान (तिमी अर्कैको चिया बगान)
म त तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान (तिमी अर्कैको चिया बगान)

[verse 1: melina rai]
कुरकुरे बैंशको धेरै फुर्ति नलाउ, प्यारे, धेरै फुर्ति नलाउ, प्यारे
कुरकुरे बैंशको धेरै फुर्ति नलाउ, प्यारे, धेरै फुर्ति नलाउ, प्यारे
उमेर गए तिमी नि मरिचै हुन्छौ, क्यारे (मरिचै हुन्छौ क्यारे)

[chorus: melina rai]
म त चमेली, म त चमेली
म त चमेली फुल्छु बनैमा सुकेनि हरर बास्ना तनैमा (सुकेनि हरर बास्ना तनैमा)
म त चमेली फुल्छु बनैमा सुकेनि हरर बास्ना तनैमा (सुकेनि हरर बास्ना तनैमा)

[verse 2: sd yogi melina rai]
जोश मात्र हैन, प्यारे, होस् पनि चाहिन्छ
ज्यान अशिलो मन तरुणो यस्तो कहाँ पाइन्छ?
जोश मात्र हैन, प्यारे, होस् पनि चाहिन्छ
ज्यान अशिलो मन तरुणो यस्तो कहाँ पाइन्छ?
बुढाउ बोटै ठिक छ बोरु सल्फी खिचनलाई
पछिपछि नआउ मेरै पाइला किचनलाई
बुढाउ बोटै ठिक छ बोरु सल्फी खिचनलाई
पछिपछि नआउ मेरै पाइला किचनलाई
हो, यस्तो चालले तिम्रो पछिपछिको जाला

[outro: melina rai & sd yogi]
म त चमेली
म त चमेली फुल्छु बनैमा सुकेनि हरर बास्ना तनैमा (सुकेनि हरर बास्ना तनैमा)
म त तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान

Random Song Lyrics :

Popular

Loading...