
chatta rumal - melina rai lyrics
[intro]
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
ए…
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
{माफी हुन्छ क्या मालुम मायाको गल्तीमा} x२
[verse 1]
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
{लाईदेउ माया क्या मालुम दिलै चोरेर} x२
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
[hook]
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
[verse 2]
ए…
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
{पाल्पाली ढाका टोपी धल्कौला सिरैमा} (x २)
{के के हुन्छ खै कुन्नि बैंसको बेलैमा} (x २)
[chorus]
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
त्यो नजरको हेराईले
छाती भित्र ढुक ढुक ढुक ढुक
मेरो नाम सधै भरि
गुन्गुनाउनू गुन गुन गुन गुन
[verse 3]
त्यो नजरको हेराईले
छाती भित्र ढुक ढुक ढुक ढुक
मेरो नाम सधै भरि
गुन्गुनाउनू गुन गुन गुन गुन
{पहाड चढ्दा लेक लाग्छ
तराई गर्मी धेरै} x२
{जे गरेनी तिमी त सातै जूनी मेरै} x२
[chorus]
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
{लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा} x३
Random Song Lyrics :
- crowd surf - arrested development lyrics
- tulips - nina del río lyrics
- if only (reprise) - austin wintory, montaigne lyrics
- nikamma - bharg lyrics
- party's over - cabin (co) lyrics
- bosnia (early mix) - the cranberries lyrics
- на марс (to mars) - бибн (bibn) lyrics
- for you ᐸ3 - nov8 lyrics
- məhəbbət payım (minor) - elnarə xəlilova lyrics
- where would i be - blue pesos lyrics