maruni - melina rai lyrics
Loading...
तिमीसँग जोडीएका छन् मेरा रहरहरू
हो, तिमीसँग जोडीएका छन् मेरा रहरहरू
तिमीसँगै बितोस् मेरा सुखदुःख प्रहरहरू
तिमीलाई आफ्नै बनाई, तिमै बन्छु म
खाएँ कसम आज मनको कुरा भन्छु म
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
मने रोजेको, आँखा खोजेको एउटै चाहना तिमी
हो, मने रोजेको, आँखा खोजेको एउटै चाहना तिमी
यो मनको धड्कन अनि मेरो जिउने
एक मात्रै बहना तिमी
जिन्दगीको घामपानी सँगै सहन्छु म
खाएँ कसम आज मनको कुरा भन्छु म
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
भुलेर दुःखलाई खुशीले हाँस्न पाउ
भुलेर दुःखलाई खुशीले हाँस्न पाउ
आँखा भरी सजाई तिमी सँगैसँगै बाँच्न पाउ
दुःखले नछुने, आँशुले नधुने
त्यस्तो माया गास्नु पाउ
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
Random Song Lyrics :
- sad girl - bellabeth lyrics
- i can handle - joy wellboy lyrics
- два лица (two faces) - ирина аллегрова (irina allegrova) lyrics
- getting too close (remix) - aidan16k lyrics
- scrum - ellie white lyrics
- criança nota 10 - elaine martins lyrics
- chaleto - r.o.b.b. lyrics
- lights - burden of the sky lyrics
- wieso - cat ballou lyrics
- in the breeze - jade lyrics