
mohani - melina rai lyrics
[intro]
one*two lunch time
rain for the sun shine
आकशमा हरेछु (आकशमा हरेछु, आकशमा हरेछु)
आकशमा हरेछु जुन तारा (जुन तारा, तारा, तारा, तारा, तारा, तारा)
[pre*chorus]
हे, आकशमा हरेछु जुन तारा ट्याक
आकशमा हरेछु जुन तारा ट्याक
धर्तीमा हेर्छु क्या राम्रो च्याट्ट
लागेको मोहनी उनी है सँग
लागेको मोहनी उनी है सँग
राखी पो दिन्थिए मनमा ठ्याक्क
हे, राखी पो दिन्थिए मनमा ठ्याक्क
[chorus]
आकशमा हरेछु जुन तारा ट्याक
धर्तीमा हेर्छु क्या राम्रो च्याट्ट
लागेको मोहनी उनी है सँग
राखी पो दिन्थिए मनमा ठ्याक्क
(राखी पो दिन्थिए मनमा ठ्याक्क, राखी पो दिन्थिए मनमा ठ्याक्क)
[verse 1]
अनुहार हेर्छु मिलेको टक्क
लएको सबै सुहाएको चट्ट
हो*हो*हो, अनुहार हेर्छु मिलेको टक्क
लएको सबै सुहाएको चट्ट
के छ है तिम्रो त्यो मन भित्र
ढिलो नगरी लै भन झट्ट
(ढिलो नगरी लै भन झट्ट, ढिलो नगरी लै भन झट्ट)
[chorus]
लागेको मोहनी उनी है सँग
लागेको मोहनी उनी है सँग
राखी पो दिन्थिए मनमा ठ्याक्क
हे, राखी पो दिन्थिए मनमा ठ्याक्क (मनमा ठ्याक्क)
[verse 2]
फूलमा हेर्छु भमरा लठ्ठ
हिमलै भरी हिउ सेतै झप्प
हो*हो*हो, फूलमा हेर्छु भमरा लठ्ठ
हिमलै भरी हिउ सेतै झप्प
कस्तो है लाग्यो मायाको आट
फुरुङ्ग भाछ यो मेरो मन त (फुरुङ्ग भाछ यो मेरो मन त)
[chorus]
लागेको मोहनी उनी है सँग
लागेको मोहनी उनी है सँग
राखी पो दिन्थिए मनमा ठ्याक्क
हे, राखी पो दिन्थिए मनमा ठ्याक्क
[post*chorus]
आकशमा हरेछु जुन तारा (जुन तारा, तारा, तारा, तारा, तारा, तारा)
हे, आकशमा हरेछु जुन तारा ट्याक
आकशमा हरेछु जुन तारा ट्याक
धर्तीमा हेर्छु क्या राम्रो च्याट्ट
लागेको मोहनी उनी है सँग
लागेको मोहनी उनी है सँग
राखी पो दिन्थिए मनमा ठ्याक्क
हे, राखी पो दिन्थिए मनमा ठ्याक्क (राखी पो दिन्थिए मनमा ठ्याक्क)
Random Song Lyrics :
- désormais michtonable - implaccable lyrics
- track 8 - bushido zho lyrics
- we're winning - ct (17) lyrics
- enemy - a maddel lyrics
- sternenflieger (foxmix) - neon (deu) lyrics
- forest green (eons) - snow-p lyrics
- ufeelme - the lonely walk lyrics
- all too well - jake scott lyrics
- pas comme les autres - chicaille argenté lyrics
- une petite chanson (avec mina sharba) - maco lyrics