lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

गाजलु आँखा - mission bhugai lyrics

Loading...

गाजलु आँखा खुशी उसको अनुहार
जे गरे नि सुहाउँछ कस्तो चमत्कार
सूर्यजस्तो चम्किलो अनुहार
टोलाई राख्छु उसको यादमा
किन हो म बारम्बार
हिँडाइ कम्मर नाई नाई रातो सारी
हैन क्या हो झरो क्या हो आकाशको परि
सोधु की क्या हो हात कामी कामी
मेरो सपनाको रानी
किन तिमी यति साह्रै राम्री

हे काली त्यसरी
न हेर मलाई घरी घरी
हे काली नक्कली
माया बस्ला है अहिले फेरि

अँध्यारो यो रातमा
she kiss me took me to the past ma
कुरेकी रहिछे
मैले भन्छु कि भन्ने आशमा

त्यसपछि सुरु भयो. हाम्रो मायाको कहानी
म राजा अनि ऊ, मेरो रानी
हामी बादल हाम्रो माया पानी
रहनेछ अन्तिम साससम्म पनि
हिँडाइ कम्मर नाई नाई रातो सारी
हैन क्या हो झरो क्या हो आकाशको परि
सोधु की क्या हो हात कामी कामी
मेरो सपनाको रानी
किन तिमी यति साह्रै राम्री.गाजलु आँखा खुशी उसको अनुहार
जे गरे नि सुहाउँछ कस्तो चमत्कार
सूर्यजस्तो चम्किलो अनुहार
टोलाई राख्छु उसको यादमा
किन हो म बारम्बार
हिँडाइ कम्मर नाई नाई रातो सारी
हैन क्या हो झरो क्या हो आकाशको परि
सोधु की क्या हो हात कामी कामी
मेरो सपनाको रानी
किन तिमी यति साह्रै राम्री

हे काली त्यसरी
न हेर मलाई घरी घरी
हे काली नक्कली
माया बस्ला है अहिले फेरि

अँध्यारो यो रातमा
she kiss me took me to the past ma
कुरेकी रहिछे
मैले भन्छु कि भन्ने आशमा

त्यसपछि सुरु भयो. हाम्रो मायाको कहानी
म राजा अनि ऊ, मेरो रानी
हामी बादल हाम्रो माया पानी
रहनेछ अन्तिम साससम्म पनि
हिँडाइ कम्मर नाई नाई रातो सारी
हैन क्या हो झरो क्या हो आकाशको परि
सोधु की क्या हो हात कामी कामी
मेरो सपनाको रानी
किन तिमी यति साह्रै राम्री

Random Song Lyrics :

Popular

Loading...