
gahiro ii (bilin) - monkey temple nepal lyrics
[verse 1]
सुन न यो बतासले
सुस्तरी तिम्रै छेउमा आई एउटा गीत
गुन्गुनाई रहेछ यो छाइरहेछ समाइरहेछ
अनि म तिमीमा हाराइरहेछु
अनि म यस पलमा रमाइरहेछु
अनि म
[verse 2]
हेर न यो संसार
कयौँ दुःख र आँशुले भरिएको छ
तर तिमी मेरो हासो बनेर
सधैंभरि सँगै रहनेछौ भनेर
तिमीमा म
भनेर म मा तिमी
[chorus]
बिलिन, म बिलिन, म बिलिन
बिलिन, म बिलिन, म बिलिन
[verse 3]
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
मलाई भन न
मलाई भन न
हो…
[chorus]
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन
[verse 4]
हेर न कति खुलेको छ
आज यो आकाश
हाम्रो खुसी यो सधैं रहिरहोस्
हाम्रै माझमा
त्यसैले यस पलमा हराईरहेछु
त्यसैले यस पलमा रमाईरहेछु
त्यसैले
[chorus]
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
[outro]
म बिलिन
म…
Random Song Lyrics :
- divinette - plume latraverse lyrics
- fuck my nose up - hvdes lyrics
- i'm on to you (radio edit) - hurracane lyrics
- goodnight - tami neilson lyrics
- making the rounds - "little" jimmy dickens lyrics
- woman respecter - dxminic lyrics
- settle - aaron hackett lyrics
- poem and prose - nick sherry lyrics
- s.o.p. - coronatus lyrics
- radiant - david lewis lyrics