
hamro geet - monkey temple nepal lyrics
Loading...
[verse 1]
मेरा मनका ति भावहरू सबैसँगै लय बनि गीत
भावनाको भाकासँगै मनको यो भेग बनि
आज धुनको सुरिलो संगत गाथा बनि
आयो आजको यो दिनमा मिठो यो गीत बनि
[chorus]
समय सँगै आज संगित
सधैं साथ धुन हाम्रै आज यो
भोलि पनि यो गीत हाम्रो गुन्जी रहोस्, गीत हाम्रो
[verse 2]
हरेक पाइलाहरू अघिसारी हात यो साथ बनि
सृजना सुरिलो संगीत स्नेहाको यो माझ बनि
आशा अझै पनि बाँकी छ समय यो साक्षी छ
मन भरी सय थरी भाव छ केवल एकै आश छ
[chorus]
समय यो अनमोल आशाको आभष
मन छ यो निश्वर्थ
भोलि पनि यो गीत हाम्रो गुन्जी रहोस्, गीत हाम्रो
Random Song Lyrics :
- i can't deal with this anymore - yung zcar lyrics
- how u feel - huncho jack lyrics
- tanya - zk (dk) lyrics
- nicht mit dir, nicht ohne dich - phil siemers lyrics
- rap trigonometrico 90" (spot fiesta) - lorenzo baglioni lyrics
- hiding place - st aldates worship lyrics
- spin - willix lyrics
- doa - txylor lyrics
- say no more - yl javic & yl nel lyrics
- compliqué - moubarak lyrics