
maski maski - mt. 8848 lyrics
[chorus]
मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे, घायल बनाइछे
मलाई पागल बनाइछे, घायल बनाइछे
मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे, घायल बनाइछे
मलाई पागल बनाइछे, घायल बनाइछे
[verse 1]
कहिले काहि बजारमा
उस्को हाम्रो भेट हुँदा
लुकि लुकि हेर्छे मलाई
कहिले काहि बजारमा
उस्को हाम्रो भेट हुँदा
लुकि लुकि हेर्छे मलाई
उ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरु सन्क्याउँछे झिम्क्याउँदै
उ जब बोलाउँछे जिस्क्याउँदै
आँखाहरु सन्क्याउँछे झिम्क्याउँदै
मलाई रमाइलो लाग्छ
मलाई रमाइलो लाग्छ
जाली रुमाल छाडेर जानेले
झुटो माया लाएर जानेले
पागल बनाइछे घायल बनाइछे
मलाई पागल बनाइछे घायल बनाइछे
[instrumental]
[verse 2]
साँझ पख चौतारीमा
बुढा-पाखा भेट हुँदा
भइस् लाठे भन्छन मलाई
साँझ पख चौतारीमा
बुढा-पाखा भेट हुँदा
भइस् लाठे भन्छन मलाई
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
बुहारीको घरमा खाँचो छ
धरोधर्म यो कुरा साँचो छ
तिमीलाई नल्याइ भाछैन
तिमीलाई नल्याइ भाछैन
तर्कि तर्कि हिडेर जानेले
फर्कि फर्कि हाँसेर हेर्नेले
पागल बनाइछे, घायल बनाइछे
मलाई पागल बनाइछे, घायल बनाइछे
[chorus]
मस्की मस्की हिडेर जानेले
मुसुमुसु हासेर हेर्नेले
पागल बनाइछे, घायल बनाइछे
मलाई पागल बनाइछे, घायल बनाइछे
[instrumental outro]
Random Song Lyrics :
- club - made, ilo & dani (deu) lyrics
- meanwhile... - ashley mendel lyrics
- #rightwrong - luv, jacob lyrics
- superbeast (kraddy remix) - rob zombie lyrics
- empty words - laro (uk) lyrics
- carrera - 1 min lyrics
- fresh hell - connor douglas ferguson lyrics
- lov3drunk. - glizz ozama lyrics
- gasklubovi - guzo (hrv) lyrics
- escrito nas estrelas (ao vivo) - lauana prado lyrics