
saunko jhari bani, nepali song - narayan gopal lyrics
Loading...
साउनको झरी बनि, तिमी आऊ
न।
मेरो मनको अन्धेरिमा
जुन छाऊ न।
हो
बाफ़िएर आज हिमाल
किन रोएछ।
कता-कता मनभित्र, घाऊ
दुखेछ।
बिहानी भो किरण संगै
तिमी आऊ न।
छातीभित्र मुटु बोल्छ
तिमी आऊ न।
मेरो मनको अन्धेरिमा
जुन छाऊ न।
साउनको झरी बनि।
हो
निसास्सिएको पारी
पाखा, कति धुमैलो।
डुब्दै जाने घामले हो
कि, डढेलो लागेको।
भन्ज्यांग अनि पाखा
भन्छ, तिमी आऊ न।
फूलहरु रोई भन्छ, तिमी
आऊ न।
मेरो मनको अन्धेरिमा
जुन छाऊ न।
साउनको झरी बनि।
Random Song Lyrics :
- con brazo fuerte - jesus adrian romero lyrics
- маяк* (mayak) - outro pin lyrics
- white horses - will cookson lyrics
- lacy loo - the regrettes lyrics
- 拼宵夜 - 董事長樂團 lyrics
- mala pata - hugo blanco lyrics
- sending my love - original mix - r3hab lyrics
- 友だちはいいもんだ - crazy ken band lyrics
- bu gece - rapozof feat. şanışer lyrics
- heart monster - niel lyrics