
yo samjhine man chha - narayan gopal lyrics
Loading...
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
यी औंला तिनै हुन्
तिमीले चुमेका
परेली यिनै हुन् तिमीले
पुछेका
यी औंला तिनै हुन्
तिमीले चुमेका
परेली यिनै हुन् तिमीले
पुछेका
मा सक्दिन आफ्नै
प्रतिबिम्ब छोप्न
मा सक्दिन छाती फुटाएर
जोड्न
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
पखाले यी आँखा पनि
द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि
धरती उही छ
पखाले यी आँखा पनि
द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि
धरती उही छ
न सक्छु म आकाश चिथोरेर
फेर्न
न सक्छु म जुनको
उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म
बिर्सुं कसरि
तिमी नै भनिदेउ, ए जाने
निठुरी
Random Song Lyrics :
- mobile-central blues - jim jackson lyrics
- over you - greg lyrics
- unified - the mighty mighty bosstones lyrics
- демон(demon) - bautixx lyrics
- poupées russes - columbine lyrics
- bones (interlude) - ryabsuidown lyrics
- traplantic - rob vicious lyrics
- pop da booty - darcel lyrics
- papučar g - ajs nigrutin lyrics
- mäx and the city - maximnoise lyrics