
jadai chu - nawaraj basnet lyrics
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
भुलेर सारा, पलहरु गाडा
पर्दिन अब, तिम्रो सामु म
धेरै-धेरै माया गर्ने मान्छे म
तिम्रो निम्ति मरी-मिट्ने मान्छे म
धेरै-धेरै माया गर्ने मान्छे म
तिम्रो निम्ति मरी-मिट्ने मान्छे म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
भुलेर सारा, पलहरु गाडा
पर्दिन अब, तिम्रो सामु म
सफलता को कथा रच थेऊ हिजो सम्म तिमी
सुस्केरामा गीत भर्दै, रमने गर्थेउ तिमी
हो हो हो हो हो हो…
सफलता को कथा रच थेऊ हिजो सम्म तिमी
सुस्केरामा गीत भर्दै, रमने गर्थेउ तिमी
धेरै भये छु… अ.अब मत
धेरै भएछ, मेरो माया
धेरै भये छु… अ.अब मत
धेरै भएछ, तिम्रो माया
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
Random Song Lyrics :
- through god's eyes we rust - cryptkicker lyrics
- his eyes, her eyes - norma winstone lyrics
- when you're sleeping - metalvox lyrics
- колокола (bells) - ленинград (leningrad) lyrics
- es sólo un recuerdo - zevende lyrics
- solivagant - spaceman zack lyrics
- spiral - lena leon lyrics
- til solen er sort - aphaca lyrics
- won't let go - redlanilove lyrics
- ещё живой (still alive) - saud boy lyrics