
ae moti - neetesh jung kunwar lyrics
लौत छिटो आएँ हैत
तिमी यस्तो कैले पनि मलाई भाको थिएन
जब आँखा जुध्यो पाइलो shock मै सुइकिएछु म
व्याक लाग्थ्यो जोडीहरु मस्क्या देखेर
ऐले फोटो हेर्दै बस्छु तिम्रो संझसबेर।
सीधा कुरा गर्छु घुमाई राख्नु नै किन
तिम्रो कल्पनामा झुण्डिएर बस्न सकिन
मनमा निकै गाह्रो भयो कुनी के गर्ड्या होला
एकै नजरमा रतै यस्तो हुनुपर्ने थिएन।
मलाई
हु
के रोग लाग्यो हेर थाहै भएन लौन
ए मोटी सुनन
i want you in भनन
अर्को दिनै आउँला म जन्ती ल्यार
ए मोटी सुनन
i want you now भनन
तिम्लाई पाइन भने मकासम बाँच्दिन
हु
ह्मम
थाहा थिएन यस्तो सम्म हुँदोरैछ भनी
ज्यानलाई भोक प्यास निन्द्रा सबै लाग्ने छाड्या ह
रात बित्यो आकाशको तारा गनी गनी
तिमीसँगै भको सुम्जिएरै मक्ख पर्छु म
गुरुआमा भन्छिन् किन गुल्टिराको यो
तिनले बिर्सिसकीन जवानीमा पिर्ती गाँसेको
अब हुन्छ मात्र भन सानु पर्या म बेरूला
बुढी माउँ ले पनि मनपराको तिमी मात्र हौ
मलाई
हु
रिसाई रख बरु
फकाउने छु म लौन
ए मोटी सुनन
i want you in भनन
अर्को दिनै आउँला म जन्ती ल्यार
ए मोटी सुनन
i want you now भनन
तिम्लाई पाइन भने मकासम बाँच्दिन
हु
well my wheels are running at 80
i feel like racing with the plane in the sky
my women loves me tells me what i exactly wanna hear
now give me something more of than my dear love
skipping work in this dead end job
oh my god i’m playing with the devil’s game
ए मोटी सुनन
i want you in भनन
अर्को दिनै आउँला म जन्ती ल्यार
ए मोटी सुनन
i want you now भनन
तिम्लाई पाइन भने मकासम बाँच्दिन
हु
Random Song Lyrics :
- coś takiego - nnfof x rakraczej x dj lem lyrics
- schrei wenn du kannst - schwartz lyrics
- don't call it love - jonas blue & edx lyrics
- laisse moi sortir - taï z (y&w) lyrics
- a ghost in the trenches (history version) - sabaton lyrics
- 13 - era istrefi lyrics
- değer - dondega lyrics
- 'till the end - kydea lyrics
- apple on the shore - droodle lyrics
- bienvenue en tunisie - i.n.s lyrics