
khulera dallai - neetesh jung kunwar lyrics
[verse 1]
जाँउ हिंड सरर मोटर चडेर
यो हृदयलाई सम्झाउँदै अघि बढेर
पर्खी रहेकी होलीन् मेरी सुन्तली
हातमा छ खेलौना, छोरो बढीगो
“बाबा पुगेन,” भन्नलाई कति सजिलो
कर्म यस्तै रैछ, भारी मन रुन्छनी
अब लौ है त गुरुज्यू रोकुम यहि मलाई
अझै टाढै छ घर सकुन्जेल बाँच्नु छ
[chorus]
खुलेर डल्लै, ooh, खुलेर डल्लै
[verse 2]
आहै कति मिठो ढुङ्गे धाराको पानी
यहि theme सुरुभो हाम्रो पिरिम कहानी
मेरी जुनकिरी, किन यति राम्री छ्यौ तिमी
सुर्ताले होकी तन थोरै घटेछ
बर्षौको चोली ज्यानमा टम्मै अटेछ
पिर नलीनु है, पोईको तिमीलाई छ बिन्ती
हम्म, साह्रै चिन्तित छु म
सुनाउँ त्यहाँ कस्लाई
निश्चित छैन जीवन, बिर्सेर हाँस्नु छ
[chorus]
खुलेर डल्लै, ooh, खुलेर डल्लै, ah-ha-ah-ha
[verse 3]
फिलिममा देख्या जस्तै हुँदैन रछ सहर
कुलदेउता भाकेरसंगै हाम्रो ७० छुने रहर
नाती-नातिना, आगँनैमा रम्नेछन्
अब पुग्यो है डल्ली मलाई, उधारो मागी बाँच्न
मिलेर जुनी काटौला हामी, भ छैन ढिलो आँट्न
तिमी छौ मेरो साथ, चाहिँदैन कागजको धन
आफू हुर्केको ठाउँ यो प्यारो छ है मलाई
सपना अधुरै छन् तिमीसंग नै साँच्नु छ
[chorus]
खुलेर डल्लै, ooh, खुलेर डल्लै, ah-ha-ah-ha
खुलेर डल्लै, खुलेर डल्लै, mhh, खुलेर डल्लै
Random Song Lyrics :
- conqueror - samskaras lyrics
- new thing - iquethemusic lyrics
- lorelei - clara schumann lyrics
- low lives - isai and derek lyrics
- 31 - soul glo lyrics
- her wave - the judy's lyrics
- hold on to me - samlight lyrics
- your wife - self esteem lyrics
- it's dark now - tom williams lyrics
- da hood - kobi hustle lyrics