samhalirakha - neetesh jung kunwar lyrics
[versse 1]
हिडेको छु म बसोबासै छाडि
समज र घर दुबैलाई बिदा मागि
गन्तब्य कुनि कहाँ छ थाहा भएन
साह्रै नै एक्लो कम्जोर चाही हैन
टुटेक सपना मेरो खल्ती भित्र
जिन्दगी भयो नबिकेको चलचित्र
साथी भाई छन यहाँ मदत गर्न
निर्णय आफ्नो कसैलाई दुख दिन्न म
[chorus]
सुना
गुनसो केइ छैन भागय सँग
पछी नहेरी कोर्ने छु म यो आफ्नो कर्मा रेखा
जलन ले भरिएको मन्न तिम्रो सम्हली राख
[verse 2]
संसारै ब्यस्त कमियाबी को डौड मा
धन ले अत्मा चिन्नै सकेन
प्यारी ले भन्छिन चल्यो बिहे को कुरो
फर्कने मेरो टुङो नै छैन
जे जस्तो भयो हेर हिजो को दिन मा
याद हरु मुटु भित्र संघाल्नु छ
भोली के हुन्छ यहाँ जानकारी कस्लाई
आखिरमा सत्रुलाई नि अँगाल्नु छ
[chorus]
अब सुन
गुनासो केइ छैन भागय सँग
पछी नहेरी कोर्ने छु म यो आफ्नो कर्मा रेखा
जलन ले भरिएको मन तिम्रो सम्हाली राख
[verse 3]
अखिर म जानु नै छ मौनाता को साथ मा
परखेर मात्र अब बस्दिन म
एक अर्का जस्तो हुन सकिन्न कहिले
साथी हुँदैमा हाम्रो केहि जादैन
[chorus]
तै नि सुन
गुनासो केइ छैन भागय सँग
पछी नहेरी कोर्ने छु म यो आफ्नो कर्मा रेखा
जलन ले भरिएको मन तिम्रो सम्हाली राख
Random Song Lyrics :
- wow. - lo lind lyrics
- oluyimba lwe kanisa - isaac senteza lyrics
- yesterday and you - mac davis lyrics
- dubbi - federico dragogna lyrics
- sydney hates me - hallie lyrics
- upside's down - william of evans lyrics
- kontenery - wpierpol lyrics
- roll ye in - david0mario lyrics
- kino - otiss lyrics
- i'd be a lie - real recognize rio lyrics