
aama - nepathya lyrics
Loading...
आमा हुन (आमा)
आमा हुन
सार्है असजिलो छ
पाहाड जस्तो (पाहाड जस्तो)
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने हो…
उकालो भैदिनु पर्ने
आमा हुन हे…(आमा)
सन्तानहरु कहाँ पुग्छन खोलाहरु जस्तो
सन्तानहरु कहाँ पुग्छन खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन स्वछन्द जराहरु जस्तो
आमाहरु पहाड छेउको चौतारीहुन अभिसक्त छन
पहाड छेउको चौतारीहुन अभिसक्त छन
आमा हुन अप्ठ्यारो छ
आमा हुन
पहाड हुन जस्तै गार्हो छ
आमा हुन हे… (आमा)
Random Song Lyrics :
- gift of a brand new day (re-record) - harvey andrews lyrics
- tror ikk' på dig - pede b lyrics
- driving, stripping, swinging - the gregory brothers lyrics
- hvor fuck er mit jernrør - suspekt lyrics
- nappa 나빠 (romanisation) - crush lyrics
- so right - soulja boy tell 'em lyrics
- kansas - crslyrc lyrics
- wake me up - hinoni lyrics
- i wish (feat. nelson freitas) - mark g and the heavy hitters lyrics
- orange gumdrops - ace hashimoto lyrics