
resham - nepathya lyrics
Loading...
रेशम
रेशम
सानोमा सानो कमलको हाँगा
रेशम
सानोमा सानो कमलको हाँगा
रेशम
कोपिला बस्यो नङले गोडेर हो
रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि
रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि
रेशम
म फिर्ने छैन तिमी लाई छोडेर हो
रेशम
तिमिलाइ हो छोडेर हो रेशम
रेशम
हरियो राम्रो बासको झ्याङ्मा
रेशम
हरियो राम्रो बासको झ्याङ्मा
रेशम
गुड बनाइ बस्यो तिते को बारुला हो
रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई
रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई
रेशम
यो माया सम्झी रोइ हिड्ने पारुला हो रेशम
रोइ हिड्ने पारुला हो
रेशम
कात्दै र खिप्दै बिनायो बाजा
रेशम
कात्दै र खिप्दै बिनायो बाजा
रेशम
मुखको तालमा बज्दछ गम्केर हो
रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई
रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई
रेशम
पिरती छाडी का जाली उम्केर हो
रेशम
कहाँ जले उम्के र हो
रेशम
रेशम
रेशम
रेशम
रेशम
रेशम
रेशम
रेशम
रेशम
Random Song Lyrics :
- j'en dirai pas plus - marksmaan lyrics
- ammonia - grasa lyrics
- no kizzy - gunna lyrics
- jambalaya - look left lyrics
- soul cry - yung beef lyrics
- водные лабиринты (water labyrinth) - volzer lyrics
- fetele rele - traian (xraian) lyrics
- comme au théâtre - cora vaucaire lyrics
- let's be kind to each other - john sakars lyrics
- luna de miel - alaina castillo lyrics