
hit geet - nischal basnet lyrics
[intro]
तिम्रो लागि म एउटा गीत गाउँछु, सुन्नेहरू सँग मित लाउँछु
नसुन्ने मेरो गीत को छ र, नचिन्ने मलाई को छ र
किनकि मेरो गीत पनि हिट, म मान्छे नि हिट
दामि छैन त ब्रो मेरो गीत ?
[chorus]
नाचन मैया नाचन, बारुलि कम्मर भाँचन
फन फनि घुमेर नाचन, मैया
नाचन कान्छी नाचन, बारुलि कम्मर भँचन
फनफनि घुमेर नाचन, मैया
नाचन मैया, बारुलि कम्मर
फनफनि घुमेर, मैया
[verse 1]
टल्किदो जोबन ढल्केला, केलाई हो साँचनि
होई कन्छी, टल्किदो जोबन ढल्केला, केलाई हो साँचनि
खहरे बैँस गैहाले, केलाई हो बाँचनि
तर यो पनि त्यो पनि जो पनि होइन, एउटै हो रोजनि
हेर म त मान्छे नि फिट, ज्यान पनि फिट
हो कि होइन ?
[chorus]
नाचन मैया नाचन, बारुलि कम्मर भाँचन
फन फनि घुमेर नाचन, मैया
नाचन कान्छी नाचन, बारुलि कम्मर भँचन
फनफनि घुमेर नाचन, मैया…
[verse 2]
त्यसै त राम्री झन् राम्री, हातैको चुराले
होई कान्छी, त्यसै त राम्री झन् राम्री, हातैको चुराले
मुटु नै टुक्रा पारदिने, आँखैको छुरा ले
तर यसो पनि त्यसो पनि जसो पनि भन्लान, मान्छे ले कुरा ले
तर मेरो कुरा पनि ठिक, म मान्छे नि ठिक
लहै लहै लहै लहै
[chorus]
नाचन मैया नाचन, बारुलि कम्मर भाँचन
फन फनि घुमेर नाचन, मैया
नाचन कान्छी नाचन, बारुलि कम्मर भँचन
फनफनि घुमेर नाचन, मैया
Random Song Lyrics :
- dat choppa - lielqyd lyrics
- kingz o' fortnite (ft. lil p) - very smurt lyrics
- その一秒 スローモーション (that one second slow motion) - supercell lyrics
- kama - kurt rosenwinkel lyrics
- reason to - ishon da realest lyrics
- blazin' ya'll (heavy hitter shit) - kenny diaz lyrics
- things i should've said - fleur east lyrics
- no xoxo - yexwxrld lyrics
- monkey grip - whatever, forever lyrics
- демоны (demons) - mw@y lyrics