
jani na jani - oasis thapa lyrics
[verse 1]
कसरी सम्झौता गरु दुई भावनाहरु
बिच एक्लै मैले
कसरी भरु रित्तिएको मुटुमा
झुटो माया का वाचा यसै
कसरी सुनाउँ तिमीलाई मेरो
उदासीपनका धुनहरु सबै
कसरी सम्हालु भौतारिने धड्कन
जब छल्दैछ आफ्नै छायाले
[chorus]
तैनी जानी नजानी आज किन
मुस्कुराउन पुगेछु
तिमीलाई जिस्काउने बानि सम्झिँदै किन
गित कोर्न पुगेछु
तिमीलाई सम्झाउ कसरी मैले
जवाफ दिँदा दुख्छ नि
कतै कतै मेरो मुटु नजिक गुमाए खुसी
पाउन तिमी
[verse 2]
अङ्गाल्यौ मलाई तिम्रो यादहरुले
मुटु निको हुँदै गर्दा फेरि
बिर्सिंदै थियो पुराना पलहरु सानो
झझल्को देखी सम्झियो फेरि
गुनगुनाउछ धड्कन तिम्रै नाम हरपल
आँशु मात्रै बगेता पनि किन गर्छ हलचल
उज्यालो, अँध्यारो हुँदै मन डरायो
मुठ्ठीमा कसेको डोरी फुस्किएर हरायो
[chorus]
तैनी जानी नजानी आज किन
मुस्कुराउन पुगेछु
तिमीलाई जिस्काउने बानि सम्झिँदै किन
गित कोर्न पुगेछु
तिमीलाई सम्झाउ कसरी मैले
जवाफ दिँदा दुख्छ नि
कतै कतै मेरो मुटु नजिक खोग्दा माया हराए आफै
[verse 3]
म देख्दै छु आफैलाई
यो भीडमा आज हराएको
डोराई लैदेऊ न कोही
मेरो पाइला नही नचल्ने भो
सुनाउँदै छु आफैलाई
झुटो सपनाका कहानी सबै
हराए म यो भीडमा फेरि
[chorus]
जानी नजानी आज किन
मुस्कुराउन पुगेछु
तिमीलाई जिस्काउने बानि सम्झिँदै किन
गित कोर्न पुगेछु
जानी नजानी आज किन
मुस्कुराउन पुगेछु
तिमीलाई जिस्काउने बानि सम्झिँदै किन
गित कोर्न पुगेछु
Random Song Lyrics :
- khadasucks (never true) - khada lyrics
- 去你的快樂 (f your happiness) - 李杰明 w.m.l lyrics
- blow - costex lyrics
- release yourself - roy ayers lyrics
- metamorphosis - shia music lyrics
- when i pass away - youngstacpt & shaney jay lyrics
- music for zenadia - monty999 lyrics
- ради нее - st lyrics
- tú ◑ - raven brk lyrics
- ubiše pabla - deca loših muzičara lyrics