
rahar - oshin karki lyrics
[intro]
baby, don’t you leave me
baby, don’t you leave me
baby, don’t you leave me alone
baby, don’t you leave me
baby, don’t you leave me
baby, don’t you leave me alone
[verse]
समेटेर राखुँला नि पलहरू मायाका ती
सबै तिम्रै लागि, मायालु
कसरी देखाउने हो यो माया? (कसरी?) शब्दले बयान गर्न सक्दिन म (सक्दिन म)
यो गीतमा भनिदिन्छु ल (भनिदिन्छु ल)
[chorus]
तिम्रो आँखा हेरिरहूँ झैँ लाग्छ (आँखा)
तिम्रो केश चलाइरहूँ झैँ लाग्छ (केश)
तिम्रो हात समाउन त मन छ (समाउन त्यो हात)
तर सक्दिन
[chorus]
तिम्रो आँखा हेरिरहूँ झैँ लाग्छ
तिम्रो केश चलाइरहूँ झैँ लाग्छ
तिम्रो हात समाउन त मन छ
तर सक्दिन (सक्दिन)
[bridge]
तिमीमा यस्तो के छ र?
टोलाइरहन्छु म (टोलाइरहन्छु म)
तिमीलाई हेरिरहूँ झैँ लाग्छ
चित्तै भर्दैन (चित्तै भर्दैन)
सँगै राखूँ झैँ लाग्छ (सँगै राखूँ जस्तै लाग्छ)
जान दिनै मन छैन (नजाऊ न, माया)
सँगै हुँदा संसार छुट्टै लाग्छ
एकछिन बसिदेऊ न
[hook]
baby, don’t you leave me
baby, don’t you leave me
baby, don’t you leave me alone
baby, don’t you leave me
baby, don’t you leave me
baby, don’t you leave me alone
[verse]
तिम्रो छायालाई पछ्याउँदै अँधेरोमा आएँ यतै
सम्हालिदेऊ न है, मायालु
मन डुलाउन खोज्छु अन्तै तिम्रो याद नआओस् भन्दै
तर तिमी नै हुन्छौ सधैँ यो मनमा
[chorus]
तिम्रो आँखा हेरिरहूँ झैँ लाग्छ
तिम्रो केश चलाइरहूँ झैँ लाग्छ
तिम्रो हात समाउन त मन छ
तर सक्दिन
[chorus]
तिम्रो आँखा हेरिरहूँ झैँ लाग्छ
तिम्रो केश चलाइरहूँ झैँ लाग्छ
तिम्रो हात समाउन त मन छ
तर सक्दिन
[hook]
baby, don’t you leave mе
baby, don’t you leave me
baby, don’t you lеave me alone
baby, don’t you leave me
baby, don’t you leave me
baby, don’t you leave me alone
Random Song Lyrics :
- vieille gloire - don choa lyrics
- alice - ナイトメア | naitomea | nightmare lyrics
- sos 1000 wysp - holak lyrics
- reason - heine & mattis lyrics
- ashk - navid vahdat lyrics
- nelson mandela - morlockk dilemma lyrics
- thoughts - nightmares on wax lyrics
- i'm going - fredo santana lyrics
- wola walki - ry23 lyrics
- i am the club - amended - plies lyrics