
gauthali - pahenlo batti muni lyrics
Loading...
मसँगै उड न गौँथली
टाढा*नजिक जहाँ भए नि
मसँगै उड न गौँथली
टाढा नजिक जहाँ भए नि
एकैछिन गर न चिर्मिरी
के होला तिम्रो त्यो मनभरी
यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो
अल्झिएका कतै हामी दुबै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाऊँ छौँ हामी
कतै भागिजाने लाग्दैछ मन्
हो*हो हो हो
यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
Random Song Lyrics :
- rotterdam - männi lyrics
- brain blast - deedavamp lyrics
- bettr than u - muillet lyrics
- 7 nights lÿke - muillet lyrics
- lines in the sky - cole gallagher lyrics
- disha - serkan (dnk) lyrics
- dios está ahí - isabelle valdez lyrics
- sunken treasure - 3ds lyrics
- luz de luna (versión metal) - paulo cuevas lyrics
- 2years - ozrosaurus lyrics