
chitthi - phiroj shyangden lyrics
Loading...
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज*भेलि
किन*किन कहिले सम्झेन?
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज*भोलि
किन*किन कहिले सम्झेन?
[verse 1]
उसलाई माया गर्नेहरू अरू पनि
धेरै*धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै*थुप्रै होला नि
[verse 2]
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र*थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति*कति थुप्रै*थुप्रै होला नि
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज*भोलि
किन*किन कहिले सम्झेन?
[outro]
धेरै दिन भो किन आएन?
किन*किन कहिले सम्झेन?
Random Song Lyrics :
- link - l'arc~en~ciel lyrics
- cocktales - postmen lyrics
- klä av dig naken - dj-hunk remix - de vet du lyrics
- boundary street - cold chisel lyrics
- christmas sharks - pinkfong lyrics
- the ballad of scarface - stephen lynch lyrics
- click go the shears - a. l. lloyd lyrics
- 4am on the ave (rip doughboy roc) - darkside e lyrics
- de una vez - zion & lennox lyrics
- sun goes down - tim shady - garmin gang lyrics