
eklai huda ta jhan - phosphenes lyrics
Loading...
सानो सपना
स सानो थोपा मा
देख्छु तिमीलाई म
मन पग्लिन्छ
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गा झै
बग्ने हो हाम्रो मन
सायद यै नै हो, हाम्रो यात्रा
सायद यही नै हो हाम्रो दिन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
हुँदा त झन्
यो निराश समय
पर्खाइ को लामो क्षण
कागज को डुङ्गा झै
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो दिन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
हुँदा त झन्,
हुँदा त झन्
Random Song Lyrics :
- let it rock (remix) - kevin rudolf lyrics
- számkivetett - srichi lyrics
- irgendwas - blister lyrics
- not stayin? - cruzan? lyrics
- climb a hill - mad dog mcrea lyrics
- cú do xerém - lagden lyrics
- 恋のレインボー (koi no rainbow) - lovely☆doll lyrics
- astro sign - caleb dee lyrics
- quítate / búscala - two brain lyrics
- stay (piano version) - gen neo lyrics