lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ko hau timi - piroo rana lyrics

Loading...

ko hau timi lyrics
[verse 1]
तिम्रा ति दुई आँखाहरू मा डुब्न चाहन्छु म
तिम्रा ति औँलाहरू समाएर, हिड्‌न सँधै चाहन्छु म
शब्दहरू मा बुझाउन सक्दिनँ होला तिम्रो वर्णन गर्न
को हौ तिमी मेरो लागि
को हौ तिमी मेरो लागि

[verse 2]
अनन्त मायाले भरेर तिमीलाई अँगालोमा बाधन चाहन्छु म
उकाली ओराली बाटोमा तिमी सँगै अघि बढ्न चाहन्छु म
माया नै हौ सायद तिमी, मेरो माया
माया नै हौ तिमी, मेरो माया
शब्दहरू मा बुझाउन सक्दिनँ होला तिम्रो वर्णन गर्न
को हौ तिमी मेरो लागि
को हौ तिमी मेरो लागि

Random Song Lyrics :

Popular

Loading...