euta kriti - prabisha adhikari feat. guru regmi lyrics
जति माया माहुरीलाई रसैको, यति माया लाउँदैन कसैको

हा हो माया
फर्किदैन बगेको खोला मैले मात्रै सम्झेर के होला?

मैले मात्रै सम्झेर के होला?
सधैँ मेरो दिलभित्र हुनि छेऊ, दुई आँखाका परेली मुनि छौँ

पुग्छ मलाई नगरे छल, तिमी भए चाँहिदैन महल

भित्री मनले तिम्रै याद भेट्छ, सानु तिम्रै मायाले लखेट्छ

फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
मैले मात्रै सम्झेर के होला?
तिमी नै छौँ यो मेरो शिरमा, के लेख्या छ खै कुन्नि तकदिरमा
तिमी नै छौँ यो मेरो शिरमा, के लेख्या छ खेै कुन्नि तकदिरमा
हा हो माया
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
मैले मात्रै सम्झेर के होला?
दुई आँखामा हेरेर हाँसेको, काँ बिर्सन्छु दुई मुटु गाँसेको

हातको ट्याटु जाला नि मेटेर, मनको ट्याटु बस्छ मन रेटेर

जीन्दगीको रङ सँगै भर्न पाम, तिमीसँगै जिउन र मर्न पाम

आज मुटु चस्क्या छ किन?, तिमीले भुल्यौँ मैले त सकिनँ

तिम्रै यादमा धड्किनी मन, मर्नै पर्छ तिमीलाई बिर्सन

Random Song Lyrics :
- f.y.p.m. - klutch paxx lyrics
- idolised - rjldiablo lyrics
- mount everest (parodie) - tisischubech lyrics
- the sentinel - neverland in ashes lyrics
- munyaradzi - jah prayzah lyrics
- black heart - dark heart lyrics
- nicotine stains - lanky laneway lyrics
- the storm is over - isaac hayes lyrics
- time machine - lio rush lyrics
- ucci on my mind - carlzen lyrics