
kina bhanenau - prajina lyrics
[verse 1]
गर्जिने बादल सरि
टुक्रिने मुटु बनी
गयो हाम्रो समय
कल्पनाहरू भरी तिम्रो मुहार कति
आउँछ तिमीलाई के भनूँ?
[pre*chorus]
मन भारीभारी लाग्छ
तिम्रा आँखा अन्तै जुध्दा खेरी
के गरूँ*गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दा खेरी
[chorus]
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
तिम्रो माया नि मरेछ?
किन भनेनौ र?
[verse 2]
बाँकी रहेन केही
खोजेँ संसार भरी
के थियो र हाम्रो सम्बन्ध? (सम्बन्ध)
ओठमा नाम पनि अल्झी बसेको छ नि
बोलाऊँ म तिमीलाई कसरी? (कसरी?)
[pre*chorus]
मन भारीभारी लाग्छ
तिम्रा आँखा अन्तै जुध्दा खेरी
के गरूँ*गरूँ लाग्छ
तिम्रो मन अन्तै डुल्दा खेरी
[chorus]
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ?
किन कहिले भनेनौ
तिम्रो माया नि मरेछ?
किन भनेनौ र?
[bridge]
रित्ती सकेको मुटु भो नदेऊ मलाई
(किन कहिले भनेनौ?)
(किन कहिले भनेनौ?)
तारा झार्न नसक्ने दिन्छौ नक्षत्र उसलाई, उसलाई
किन कहिले भनेनौ? (किन कहिले भनेनौ?)
मलाई किन कहिले भनेनौ? (मलाई किन कहिले खोजेनौ?)
मलाई किन कहिले भनेनौ? (किन मेरो बारे सोचेनौ?)
मलाई किन कहिले भनेनौ?
मलाई किन कहिले भनेनौ?
मलाई किन कहिले भनेनौ? (yeah, yeah)
[chorus]
किन कहिले भनेनौ? (मलाई)
किन कहिले भनेनौ
फेरिने मनको बारेमा?
किन भनेनौ र?
किन कहिले भनेनौ? (किन कहिले भनेनौ मलाई?)
किन कहिले भनेनौ? (किन कहिले भनेनौ?)
तिम्रो माया नि मरेछ (ooh)
किन भनेनौ र?
[outro]
किन कहिले भनेनौ?
Random Song Lyrics :
- first love - young jk lyrics
- bridal train - the waifs lyrics
- volte face - nuance lyrics
- i walked these streets in november - caroline manning lyrics
- you and me - tiffany lyrics
- am grunde - stahlmann lyrics
- plody moří - bert and friends lyrics
- down to the river - ben caplan & the casual smokers lyrics
- get on you - cast lyrics
- на свиданке (on a date) - sted.d lyrics