
najauna malai chhodi - prakash shrestha & sushma shrestha lyrics
[chorus]
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्यान्टे मायलु
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्यान्टे मायलु
थामी सकेँ तिमीलाई कसम, तिम्रो कसम, सँगै बसम, झिल्के मायालु
थामी सकेँ तिमीलाई कसम, तिम्रो कसम, सँगै बसम, झिल्के मायालु
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्यट्टै मायलु
[verse 1]
कस्ता*कस्ता बाधाहरू फुकाएर आए
तिम्रो माया यो मुटुमा लुकाएर आए
सुनेको थिएँ, तर थिएन पत्ताएको
लैरो टेकी पैला जाने कस्तो बैसा आको लैन नि
यस्तो मैका फेरी आउछ आउदैन
माया हुन्छ मनले पो, कपालले होइन
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्यान्टे मायलु
[verse 2]
हामी भने तिम्रा लागि भनि भुतुक्क भइ मर्ने
तिमी कस्तो निष्ठुरी छि परपर सर्ने
खोलानाला भरबाट हाम् फालु कि बोरु?
मेरो सत लुटिने भो लैन कसो गरुँ?
मनको धोको नपुर्याइ त आज छोड्ने छैन
मन्छो बुढो मनले हुन्छ, उमेरले होइन
[chorus]
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्याटी मायलु
मान्छु*मान्छु तिम्रो कुरा, गर्छु पुरा लाग्ने छुरा, मेरी मायालु
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्याटी मायलु (ध्यट फटाहा)
[bridge]
मेरो माया तिम्रो माया दाजेको हुँ खाली
कति माया गर्छौ भनि जाँचेको हुँ खाली
जति रुपधार म तुरुन्त चिनी हाल्छु
कोसै पर देखी म तिम्रो सुगन्ध चिनी हाल्छु (चेपारे काहाको)
[chorus]
नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्याटी मायलु
थामी सकेँ तिमीलाई कसम, तिम्रो कसम, सँगै बसम, झिल्के मायालु
हो, नजाउन मलाई छोडी मुख मोडी, दिल टोडी, च्याटी मायलु
हो, झिल्के मायालु, हो, च्याटी मायलु, हो, झिल्के मायालु
Random Song Lyrics :
- scream (feat. tomaskers) - young grizzley lyrics
- black undertow - evergrey lyrics
- abfahrt - finch asozial lyrics
- when we say goodbye - renegade five lyrics
- nada particular (con juanes) - miguel bosé lyrics
- jumătate - elena gheorghe lyrics
- fallout - dutch massive lyrics
- crush a bit - coniva lyrics
- freestyle ripro - lacrim lyrics
- tangerine dream - paper pabs lyrics